बेमौसमको बाजा



 

नेपाल प्रहरीको अनुसन्धानमाथि पटक पटक प्रश्न उठ्छ किन यो उत्तर धरहराले खोज्न थालेको पनि बर्षौ भइसक्यो अहिले सम्म कारण पत्ता लगाउन सकेको छैन ।

प्रहरी भनेको त समयमा नै परिचालित हुने फौज हो भन्ने सोचाई धरहराको थियो तर त्यो गलत रहेछ । प्रसंग हो निर्वतमान आईजीपी उपेन्द्रकान्त अर्यालको बिदाई गर्न लागेको देखेर तीन छक परेको छ धरहरा ।

अर्याल आईजीपीबाट अवकास पाएको पनि एक बर्ष बित्न लाग्यो प्रहरी प्रधान कार्यालयले भने भर्खर आएर औपचारिक रुपमा बिदाई गर्न लागेको छ । आज तामझामका साथ अर्यालको बिदाई भन्दै चिसोमा चुस्कीको ब्यवस्था सहितको कार्यक्रम आयोजन ागर्न लागेको देखेपछि धरहरले भन्यो बेमौसमको बाजा बजाउन किन लाग्याहोला नेपाल प्रहरी केही बुझेन धरहराले हजुरहरुले केही बुझेको भए जानकारी पाउं है पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्