विदेशको फागु



नेपालमा जस्तै विदेशमा रहेका कलाकारहरुले पनि फागु मनाएका छन्। अमेरिकामा फागु मनाउने क्रममा नायक दिलीप रायमाझी, नायिकाहरु पूजा आर.लामा, ऋचा घिमिरे र सारंगा श्रेष्ठ। अर्को तस्वीरमा भारतको मथुरामा परिवारका साथ होली मनाउँदै नायिका विपना थापा। अमेरिका नेपालको तुलनामा १ दिनपछाडि भएकाले त्यहाँका नेपालीले सोमबार फागु मनाएका हुन् भने भारतमा पनि सोमबार नै होली मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्