मिस एक्ने हुने



बहुराष्ट्रिय सौन्दर्य प्रसाधन कम्पनी मेन्थालोटमले मिस एक्ने नामक सौन्दर्य प्रतियोगिता गर्ने भएको छ। यो प्रतियोगिता युवतीहरुको भित्री सौन्दर्य तथा प्रतिभा प्रस्फुटनका लागि गतिलो प्लेटफर्म हुने तथा विजेताहरुले विभिन्न विज्ञापन, डिस्प्ले बोर्ड तथा ब्यानरमा पनि छाउन पाउने अवसर प्राप्त गर्नेछन्।

प्रतियोगिताका उत्कृट ३ ले विभिन्न गिफ्ट ह्याम्पर तथा नगद पुरस्कार पनि पाउनेछन्। विजेता हुनेले १ वर्षका लागि फेस अफ द ब्रान्डसमे तपाउनेछिन्। विजेता म्यागेजिनको कभरपेजका लागि सेलेक्ट हुनुका साथै विभिन्न म्यागेजिन तथा विज्ञापनमा पनि खेल्न पाउनेछिन्। विजेताले फेसबुक, इन्सटाग्राम, प्रिन्ट तथा भिडियो र डिस्प्ले बोर्डमा पनि प्रस्तुत हुने अवसर प्राप्त गर्ने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्