भेटियो पृथ्वी जस्तै अर्को ग्रह, मानव जीवनको संम्भावना



काठमाडौँ (नेस)

पृथ्वी जस्तै अर्को ग्रह होला भनेर सोच मात्र थियो तर यो कुरालाइ अमेरिकी अन्तरिक्ष एजेन्सी(नासा) ले सच्चाइमा बदल्न सफल भएको छ ।

नासाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउदै तीनवटा ग्रहमा जीवनको संभावना रहेको हुन सक्ने भन्दै जानकारी गराएको छ ।

ती ग्रहमा कुनै जनावरहरुको जीवन रहेको हुन सक्ने पनि आसंका गरिएको नासाले उल्लेख गरेको छ ।

नासाले स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रहको सिंगल स्टारके वरीपरि छ र यो पृथ्वीभन्दा ३९ प्रकाष वर्षको दुरीमा रहेको नासाले जानाएको छ ।

पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको यो पहिलो पटक हो र यस ग्रहमा मानव बस्न लाएक वातावरण रहेको छ नासाले उल्लेख गरेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्