अष्टनारायणकी सञ्चालिकाको निधन



अष्टनारायण पिक्चर्स प्रालिकी सञ्चालिका श्रीमती चिनीमाया मानन्धरको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ६ छोरा ३ छोरी का आमा चिनीमाया काठमाडौं क्षेत्र नं ७ का सभासद तथा अष्टनारायण हलका सञ्चालक रामवीर मानन्धरकी माता हुन्।

प्रतिक्रिया दिनुहोस्