पेज थ्री

सिनेमा

प्रिमियरमै मन पराइएको मनसरा आजदेखि देशभर

काठमाडौं । गतवर्ष नेपाली फिल्म क्षेत्रमै सर्वाधिक कमाई गर्ने फिल्म जारीका डेब्यु निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरा प्रिमियरमै मन पराइएको छ। बुधबार ललितपुरको लबिङ मलस्थित क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्म हेर्नेहरूले मनसराको खुलेर तारिफ गरेका छन्। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथा


फोटो ग्यालरी