नेपाल

मुख्य समाचार

काभ्रेको रोशीमा भीषण आगलागी, १४ घर जलेर नष्ट

काभ्रे। काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ महादेवटारमा भीषण  आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर नष्ट भएका छन । बिहान ७ बजेदेखखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त स्थानमा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि