काठमाडौँ। घरमा कोही नभएको मौका पारी चोरी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ शंखरापुर न.पा. वडा न १२ का ४० वर्षीय विनोद थापा मगर रहेका
काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा यु.के. पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिपुर न.पा. वडा नं. ०२ घर भई हाल काठमाण्डौं दक्षिणकाली न.पा.
कञ्चनपुर। सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल सञ्चालन ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको
काभ्रे। आगामी वर्षको बजेट निर्माण पूर्व धुलिखेल नगरपालिकाले मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । आर्थिक वर्ष २०८१-२०८२– २०८३-२०८४ सम्मको योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका
बेइजिङ । दक्षिणपश्चिम चीनको एक अस्पतालमा मङ्गलबार चक्कु प्रहार हुँदा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । युनान प्रान्तको झेन्सियोङ काउन्टी जन अस्पतालमा भएको आक्रमणको कारण
कास्की । कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा हनि हन्टिङ महोत्सव हुने भएको छ । आउँदो जेठ ८ देखि १० गतेसम्म कास्कीको अन्नपूर्ण गाउँपालिका-७, लान्द्रुकस्थित कोटेसाङमा ‘हनी हन्टिङ महोत्सव २०८१’ हुने मंगलवार
नवलपरासी । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत दुई छुट्टाछुट्टै स्थानमा मंगलबार गैँडा र बाघ मृत फेला परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार निकुञ्जको पश्चिम सेक्टर
काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीवकुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ लाख भारु बरामद भएको छ । प्रवर्तन
पोखरा । पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ,
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. १ का अञ्जना खड्का भर्खरै १८ वर्षमा प्रवेश गरेकी छिन । अग्लो कदकी अञ्जनालाई सानैदेखि भलिबल खेल्ने मोहले अत्याधिक मात्रामा पछ्याई रहन्थ्यो ।
रूपन्देही। अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो
अमेरिका। विश्व भुटानी हिन्दु सङ्गठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न भएको छ । उक्त धर्म सभामा वासुदेवशरणजी महाराज,स्वामी केशावाचार्यजी,स्वामी दामोदराचार्यजी,स्वामी श्रीकृष्ण
काठमाडौँ । इजरायली सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली सेनाले रफाहमा हमासविरुद्ध लक्षित आक्रमण गरिरहेको बताएको छ । रफाहमा बसोबास गर्ने ठूलो संख्यामा शरणार्थीहरूलाई आक्रमण भइरहेको
काठमाडौं । काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर
काठमाडौं । साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल-अहलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो। अल हिलालको जितमा एलेक्जन्डर मिट्रोभिक र माल्कमले
गलकोट । बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुन गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना
काठमाडौं । नेकपा (एमाले) रसुवाको अध्यक्षमामा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन्। सदरमुकाम धुन्चेमा सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। ढकाल यसअघि पार्टीको जिल्ला सचिव
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच भिडन्त हुने छ। दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति
काठमाडौं । अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ। गए राति हावाहुरीसँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको