सिड्नी, (एजेन्सी)। दक्षिण पूर्वी अस्ट्रेलियामा सोमबारदेखि शुरू भएको वन डढेलोमा ज्यान गुमाउने संख्या बढेर आठ पुगेको बुधबार स्थानीय सञ्चार माध्ममले जनाएका छन्। दुर्घटनामा अन्य दुई व्यक्ति अझै हराइरहेका छन्। यसै
वासिङ्गटन, (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको राजधानी बग्दादमा रहेको आफ्नो दूतवासमाथि भएको आक्रमणका लागि बुधबार इरानलाई दोष दिँदै चेतावनीसमेत दिएका छन्। अमेरिकी हवाई हमलाको क्रममा छापामारहरू मारिएको विरोधमा आक्रोसित
बग्दाद, (एजेन्सी)। इरान समर्थित इराकी छापामारमाथि लक्षित गरी अमेरिकाले हालै गरेको भयानक हवाई हमलाको विरुद्धमा सडकमा ओर्लेका आक्रोसित प्रदर्शनकारीहरुले मंगलबार इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका छन्। अत्यन्तै कडा
सोल, (एजेन्सी)। उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले मंगलबार राष्ट्रको सुरक्षा संरक्षणका लागि कूटनीतिक र सैनिक प्रतिक्रिया सक्रिय राख्नुपर्ने बताएका छन्। सम्भवतः अमेरिकासँगको आफ्नो आणविक कूटनीतिमा महत्वपूर्ण परिवर्तनलाई वैधानिकता दिने
जोहानेसबर्ग, (एजेन्सी)। दक्षिण अफ्रिकाको ओआर टाम्बा विमानस्थलमा अधिकारीहरुले एक १० वर्षका केटालाई उनले लगाएको टीसर्ट फेर्न लगाइयो। उनी डिसेम्बर १७ मा न्युजिल्यान्डबाट आफ्ना परिवारसँग अफ्रिकाको भ्रमणमा आएका थिए। ती केटाले
बेइजिङ, (एजेन्सी)। चीनको अदालतले एक गैरकानुनी प्रोटेस्टेन्ट गिर्जाघरका पादरीलाई ९ वर्षको जेल सजाय दिएको छ। जेलमा रहेका भूमिगत चर्चका ती पादरीमाथि शासविरुद्ध कार्य गरेको आरोपमा मुद्दा चलिरहेको थियो। चीनको दक्षिणपश्चिम
मस्को, (एजेन्सी)। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा नयाँवर्षको अवसरमा हुन लागेको आतंककारी हमलाको योजना असफल पार्न गरेको मद्दतका लागि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए। ट्रम्पले रुसमा आतंककारी
सिड्नी, (एजेन्सी)। अस्टे«लियामा नयाँ वर्षको उपलक्ष्यमा हुने आतिसबाजीमाथि रोक लगाउन नागरिकले गरेको आग्रहलाई त्यहाँको सरकारले अस्वीकार गरेको छ। सिड्नीमा नयाँवर्षका अवसरमा आतिसबाजीको अत्यन्त रोचक कार्यक्रम हुने गर्छ। तर, यसपटक नागरिकले
क्योटो, (एजेन्सी)। जापानको क्योटो विश्वविद्यालयको एक शोधले मानवमा नृत्यकला चिम्पान्जीबाट विकसित भएको जनाएको छ। अध्ययनमा वैज्ञानिकहरूले चिम्पान्जी पियानोको धुनमा ताली बजाएको, तालमा खुट्टाको चाल मिलाउँदै कुद्ने गरेको पाइएको थियो। यो
बैंकक, (एजेन्सी)। गत वर्ष थाइल्यान्डको बाढी पसेको गुफामा फसेका १२ जना बालक र तिनीहरूका फुटबल प्रशिक्षकको सफल उद्धार गर्ने टोलीका एकजना सदस्यको मृत्यु भएको सरकारी सूत्रले जनाएको छ। सो उद्धार
बेइजिङ, (एजेन्सी)। चीनले सिन्जियाङ प्रान्तमा लाखौं बालबालिकालाई बोर्डिङ स्कुलमा राखेको एक समाचारमा जनाइएको छ। तीमध्ये कतिपय बालबालिकाका मातापिता हिरासत केन्द्रमा रहेको बताइएको छ। केही पश्चिमी संस्थाले दिएको प्रतिवेदनमा लाखौं उइगुर
वासिङ्टन, (एजेन्सी)। अमेरिकाको न्युयोर्क राज्यमा एक राब्बीको घरमा भएको छुरा काण्डमा कम्तीमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। न्युयोर्क सिटीको मोन्सीस्थित सो घरमा एउटा धार्मिक कार्यक्रम भइरहेका बेला अचानक
इस्लामावाद, (एजेन्सी)। पाकिस्तानका पूर्वसैन्य शासक परवेज मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध एक अदालतामा याचिका दायर गरेका छन्। विशेष अदालतले गत हप्ता ७६ वर्षीय मुसर्रफलाई राष्ट्रद्रोहको आरोपमा दोषी ठहर्याउँदै मृत्युदण्ड सुनाएको थियो।
न्युज अफ नेपाल, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन्। उनी नयाँ वर्ष २०२० मनाउनका लागि २७ डिसेम्बरमा नेपाल आएकी हुन्। नयाँ वर्षको लागि बुद्धको जन्म
साओ पाउलो, (एजेन्सी)। ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो सोमबार राति आफ्नो सरकारी निवासको बाथरुममा चिप्लेर लड्न पुगेका थिए। उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि केही समय उनले आफ्नो स्मरणशक्ति गुमाउन पुगे।
डेनभर, (एजेन्सी)। क्रिसमसभन्दा दुई दिन अगाडि एक बैंकबाट पैसा चोरी गरी त्यसलाई हावामा उडाउँदै सबैलाई क्रिसमसको सुभकामना दिएका एक बुजुर्ग प्रहरी हिरासतमा परेका छन्। कोरोराडो स्प्रिंंग्सका प्रहरीका अनुसार सोमबार अपराह्न
ओस्लो,(एजेन्सी)। नर्वेका नरेशका पूर्वज्वाइँं ४७ वर्षीय एरी बेनको निधन भएको उनका प्रवक्ताले बताएका छन्। थुप्रै चर्चित उपन्यास र नाटक लेखेका बेनले सन् २००२ मा युवराज्ञी मार्था लुइससंग विवाह गरेका थिए।
तेहरान, (एजेन्सी)। इरानका केही भागमा बुधबार इन्टरनेट सेवा अवरुद्ध भएको छ। केही राजनीतिक समीक्षकहरुले बिहीबार हुने भनिएको सरकारविरुद्धको विशाल विरोध प्रदर्शनलाई मध्यनजर राख्दै सरकारले सुनियोजित ढंगले नै यो कदम चालेको
पेरिस, (एजेन्सी)। अमेरिकी विशेष बलको कारबाहीमा आफ्ना नेता अबु बकर अल बगदादी मारिएको केही दिनपछि इस्लामिक स्टेट संगठनले आफ्नो नयाँ नेताको नाम घोषणा गरेको थियो। नयाँ नेता अबु इब्राहिम अल
वासिङटन, (एजेन्सी)। अमेरिकाका पूर्वराष्ट्रिय सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नीतिको कडा आलोचना गरेका छन्। उनले उक्त एसियाली देशबाट आसन्न खतरा रहेको बताए। ट्रम्पसँगको असहमति विशेष गरी उत्तर