कुमार श्रेष्ठ, बाँके आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । ५ नम्बर प्रदेशलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै आर्मी फाइनलमा
नरेन्द्र केसी, घोराही, दाङ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि एपीएफले हात पारेको छ । महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपीएफकाका
नेगोम्बो, श्रीलंका (एजेन्सी) इस्टरको अवसरमा श्रीलंकामा भएको भयानक बम बिस्फोटमा बचेका क्रिकेटर दासुन शनाकाले त्यो विभत्स घटनाबाट बाहिर उम्किन नसकेको बताएका छन् । उनलाई अझै पनि बाहिर निस्कन डर महसुस
नयाँ दिल्ली, (एजेन्सी) त्यसो त आईपीएलमा रोमाञ्चक खेल भइरहने गर्छन् तर आईतबार चिन्नास्वामी स्टेडियममा भएको खेल धेरै नै शानदार रह्यो । चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचकोे खेल निकै
आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् । महिला नान् छवान्÷नान् तावमा निमाले
आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण र १ रजत पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण हासिल गरेका राजुले पुरुष फ्लोरमा ७.७५ अंक, प्यारलल् बारमा
बाँके, (नेस) आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुटिङ्ग प्रतियोगितामा नेपालगञ्जका कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले स्वर्ण पदक जितेको छ । छैठौ र सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी कृष्णाले आठौंमा
कुमार श्रेष्ठ/कविरस शर्मा, बाँके आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगञ्जमा जारी पौडीमा त्रिभुवन आर्मी क्लवले हालसम्म ९ स्वर्ण जितेको छ । सोमबार ८ स्पर्धा भएकोमा आर्मीले पाँच स्वर्ण जित्दै अग्रपंतिमा रहेको छ
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ तीन विभागिय टोलीले वर्चश्व बनाएका छन् । आर्मीले सर्वाधिक पदक जित्ने क्रममा २१ स्वर्ण, १२ रजत र ८ कांश्य बटुल्यो । त्यस्तै एपीएफले ८ स्वर्ण, ६
बर्दिया, (नेस) आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ । बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र
कुमार श्रेष्ठ, बाँके आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्की आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् । नेपालगञ्जस्थित
कविरस शर्मा, बांके । तोकिएको समयमा नेपालगञ्ज रंगशालामा निर्माण गरिएको पौडी पोखरीमा खेल नभएपछि खेलस्थलाई अन्यत्र सारेर भएपनि आइतबारदेखि खेल सञ्चालन गरिएको छ । यस अघि राष्ट्रिय खेलकूद परिषद (राखेप)
कविरस शर्मा/कुृमार श्रेष्ठ, बाँके नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारत्तोलनतर्फ शनिबार भएका प्रतिस्पर्धामा ९ वटा राष्ट्रिय किर्तिमान कायम भएका छन् । महिलाको ५५ किलो तौल समूहमा नेपाल प्रहरीकी देवीमाया
बाँके, (नेस) आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय खेलकुदअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण जितेका एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले २ सय मिटर दौडमा स्वर्ण हात पारेका छन् ।
फिल फोडेनको पहिलो प्रिमियर लिग गोल हुँदा म्यानचेस्टर सिटीले प्रतियोगितामा कडा प्रतिद्धन्द्वी टोटनहामविरुद्ध महत्वपूर्ण तीन अंक जोडेको छ । शनिबार इतिहाड रंगशालाको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनेटमै गरेको फोडेनको
नरेन्द्र केसी, घोराही । आठौँ राष्ट्रिय खेलकुद अन्तरगत दाङको घोराहीमा भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब ४ स्वर्ण र ३ रजत जित्दै च्याम्पियन बनेको छ
नयाँ दिल्ली, (एजेन्सी) आजिन्क्य रहाणेको स्थानमा कप्तान भएका स्टिभ स्मिथले राजस्थान रोयल्सलाई जित दिलाएका छन् । भारतीय प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको
पुष्पा थापा, सर्लाही सर्लाहीको बाग्मतीमामा भएको तेस्रो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि रुस्लान थ्रीस्टार क्लबले जित्दा आयोजक टोली बाग्मती युवा क्लब निरास भएको छ। शुक्रबार भएको फाइनल खेलमा ललितपुरको
कविरस शर्मा/ कुमार श्रेष्ठ, बाँके न्द्रकला लामगाडेले नेपालगन्जमा जारी आठौं राष्ट्रिय खेलकुदमा अर्को राष्ट्रिय कीर्तिमान रचेकी छन्। आठौंअन्तर्गत ४४औं राष्ट्रिय एथ्लेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकलाले शुक्रबार राष्ट्रिय कीर्तिमान
कविरस शर्मा/कुमार श्रेष्ठ, बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा उद्घाटन गर्नुभएपछि आठौं राष्ट्रिय खेलकुदले औपचारिकता पाएको छ । राष्ट्रपति भण्डारीले खेलकुदको विकासका लागि विद्यालयस्तरदेखि नै ध्यान दिनु पर्नेमा जोड