नयाँ दिल्ली, (एजेन्सी) इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार रातिको खेल जितेर मुम्बई इन्डियन्सले इतिहास रचेको छ । मुम्बईले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेर आईपीएलमा इतिहास रचेको हो
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा अन्तर्गत बुधबार राती भएको खेलमा रियल मेड्रिड पराजित भएको छ । रियललाई भ्यालेन्सियाले २–१ गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन गोन्सालो
काठमाडौं, (नेस) प्रदेश २ र प्रदेश ५ ले कीर्तिपुरमा जारी यू–१६ क्रिकेट लिग अन्तर्गत बिहीबार जित दर्ता गरेका छन् । त्रिवि मैदानमा भएको खेलमा प्रदेश २ ले प्रदेश १ लाई
सर्लाही, (नेस) सर्लाहीको बागमतीमा यही चैत २५ गतेदेखि राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बागमती नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा दुई बिभागियसहित १२ टोलीले सहभागिता
कविरस शर्मा विश्व खेलकूदका बलिया राष्ट्रको पृष्ठभूमिलाई हेर्ने हो भने प्रतिभावान खेलाडी उत्पादनका लागि नियमित रुपमा राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिन्छ । खेलकूदका प्रतिभाहरु सुगम ठाउंमा मात्र नभई, देशको विकट ठाउंमा
भक्तपुर । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर थिमिमा ‘प्रथम मिस्टर मेयर कप २०७५’ को आयोजना हुने भएको छ । मध्यपुर शारीरिक सुगठन
काठमाडौँ । एशियाली फुटबल महासङ्घ (एएफसी) कपअन्तर्गत समूह चरणको पहिलो खेलमा ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब पराजित भएको छ । आज अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मैदान सातदोबाटोमा
उत्तम नेपाल, भद्रपुर । झापामा पहिलो पटक रात्रीकालिन नकआउट फुलबल प्रतियोगिता हुने भएको छ । झापा भद्रपुर नगरपालिका –५ मा रहेको एलेभेन साइनिङ्ग स्टारको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो
नेपाल समाचारपत्र, काठमाडौं एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतको एएफसी फुटबल छनोट प्रतियोगितामा आज मनाङ मस्र्याङदी क्लबले खेल्दैछ । दक्षिण एशिया क्षेत्रतर्फ समूह ई मा रहेको मनाङ मस्र्याङदीले बंगलादेसको ढाका अबाहानी
काठमाडौं, (नेस) धावक धर्म महर्जनले अमेरिकामा हुने बोस्टन म्याराथनमा भाग लिने भएका छन् । फुल म्याराथनको ४५ वर्षमाथि उमेरसमूहमा धर्मले नेपालको प्रतिनिधित्न गर्न लागेका हुन् । उनीसंगै प्रशिक्षकका रुपमा दक्षिण
बाँके, (नेस) आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण
काठमाडौं, (नेस) यु १६ क्रिकेट लिगअन्तर्गत प्रदेश ३ ले प्रदेश ४ लाई ९० रनले हराएर शानदार शुरुवात गरेको छ । मंगलबार त्रिवि मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको
सुभेन्द्र दास लाहान, सिरहा । दोस्रो गोलबजार मेयर कप फूटवल प्रतियोगिताको उपाधि सह आयोजक गोलबजार प्रतिभा संरक्षण क्लवले हात पारेको छ । विरगंज युनाईटेट क्लव पर्सासँग सोमबार भएको फाईनल खेलमा
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । इन्डियन
हेटौंडा, (नेस) हेटौंडामा शनिबार सम्पन्न दोस्रो संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि जितेको मकवानपुर टोलीले पुरस्कारको ८ लाख नगदसहित थप २ लाख २५ हजार पनि पाउने भएको छ । शनिबार
काठमाडौं, (नेस) मलेसियामा भएको एसिया प्यासिफिक तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सबिना श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । मलेसियाको सेलेङ्गरस्थित मेडिकल साइन्स युनिर्भसिटीको कभर्डहलमा च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm ५४ केजीमुनि स्वर्ण पदक दिलाएको नेपाली
काठमाडौं, (नेस) आउँदो बैशाख ७ गतेदेखि पिडिसिएन (प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल) ले नेपालकै ठूलो र सबैभन्दा लामो नेपाल बास्केटबल लिगको आयोजना गर्ने भएको छ । ५५ दिनसम्म चल्ने लिगमा
नयाँ दिल्ली, (एजेन्सी) भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको टोलीले हारको ह्याट्रिक लगाउँदा पूर्व कप्तान महेन्द्रसिंह धोनीको टोलीले जितको ह्याट्रिक लगाएको छ । आईतबार दुई छुट्टाट्टै खेलमा कोहलीको टोली रोयल
लन्डन, (एजेन्सी) इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आत्मघाती गोलको सहायताले लिभरपुल विजयी भएको छ । लिभरपुलले लण्डन क्लब टोटनहमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बराबरीतिर अग्रसर खेलमा
बाँके, (नेस) आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमध्ये ४ खेल बाँकेको खजुरा गाउँपालिकामा आयोजना हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । खजुरामा तीन वटा खेल पूर्णरुपमा र एउटा खेलको केही