लन्डन, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्व पौडी च्याम्पियनसिप एक वर्ष सारिएको छ ।संयुक्त अरब इमिरेट्सको आबुधावीमा गत डिसेम्बर १५ देखि २० सम्म तय भएको प्रतियोगिता १ बर्ष पछि
सियोल, एजेन्सी । दक्षिण कोरियाको शीर्ष घरेलु फुटबल प्रतियोगिता ‘के’ लिग कमिटीले प्यारापिटमा सेक्स डललाई दर्शकको विकल्पको रुपमा राखिएकोमा सियोल फुटबल क्लबलाई जरिवाना गरेको छ । के लिग अन्तर्गत गत
नेपाल समाचारपत्र, काठमाडौं नेपाल बादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा आआफ्नो घरभित्र रहेर गरिने शारीरिक व्यायामहरूको भिडियो प्रतिस्पर्धा गरियोे। कम्तीमा १ मिनेट समयभन्दा माथिको भिडियो कराते
फिरोज राजोपाध्याय, काठमाडौं । नेपालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही वर्षको फागुनमा आयोजना हुँदै छ । गण्डकी प्रदेशमा फागुन २० गतेबाट नवौं राष्ट्रिय खेलकुद हुने मिति रहेको छ । तर
लन्डन, एजेन्सी। इङ्गलिस प्रिमियर लिग सुचारु गर्ने तयारी चलिरहँदा ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । मंगलबार प्रिमियर लिगले एक बिज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
लन्डन, एजेन्सी । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुई महिना भन्दा बढि समयपछि नयाँ हेयर स्टाइलमा मंगलबार टिमसँग प्रशिक्षणमा फर्किएका छन् । कोरोनाका कारण इटालियन सिरी ए लिग स्थगित भएपछि
ज्यूरिच, एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट प्रभावितका लागि च्यारिटी म्याच खेलाउने योजनामा रहेको बताएको छ । फिफाले कोरोनाबाट बच्न आर्थिक रकम संकलन
म्युनिख, (एजेन्सी) कोरोनाभाइरस महामारीको दौरान पुनः सञ्चानल भएको बुन्डेसलिगाअन्तर्गत खेलमा बायर्न म्युनिखले जित हात पारेको छ। लिगमा शीर्ष स्थान ओगटेको बायर्नले युनियन बर्लिनलाई २–० ले हराएको हो। रोबर्ट लेवान्डोस्कीले टोलीलाई
सियोल,एजेन्सी । कोरोना भाइरसको कारण खाली रंगशालामा खेलाउँदाको वातावरणमा सुधार गर्न क्लबहरुले नयाँ नयाँ जुक्ति अपनाइरहेको छ । यसै क्रममा कोरियाली घरेलु लिग के लिगअन्तर्गत् एक खेल दौरान सेक्स डल
न्युज अफ नेपाल, काठमाडौं । गत मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलाडीका प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले
लन्डन, एजेन्सी। चीनको उहान शहरमा सन् २०१९ को अक्टोबर महिनामा सम्पन्न वर्ल्ड मिलिटरी गेम्समा बेला नै कोरोना भाइरस फैलिएको आशंका गरिएको छ । बेलायती सञ्चार माध्यम डेलिमेलको एक रिपोर्ट अनुसार
विश्वभरि कोरोना भाइरसको असर अझै गाढा रूपमा देखिरहेको छ। यसले नेपालसहित विश्वका खेलकुद नै डाँवाडोल बनाइदिएको छ। परिणाम खेलाडीहरूले खेल्न पाइरहेका छैनन्, यसले प्रशिक्षकहरूलाई पनि विश्राम गर्न परिरहेको छ। सबै
लन्डन, एजेन्सी । युईएफएले च्याम्पियन्स लिग फुटबलका बाँकी खेल आगामी अगस्टमा सञ्चालनको तयारी थालेको छ । युईएफएको मे २७ तारिखमा बस्ने बैठकले अगस्टको पहिलो साताबाट च्याम्पियन्स लिग सुचारु गर्ने विषयमा
लन्डन, एजेन्सी । क्यारेबियन राष्ट्र वेस्ट इन्डिजको क्रिकेट बोर्डले आफ्ना कर्मचारीको तलब कटौती गर्ने भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डका प्रमुख रिकी स्केरिटले आर्थिक समस्याबाट गुज्रिरहेको वेस्ट इन्डिज क्रिकेट
म्युनिख, (एजेन्सी) बोरुसिया डर्टमन्डले कोरोनाभाइरस महामारीको समयमा फर्केको जर्मनीको बुन्डेसलिगामा शाल्केमाथि शानदार जित हात पारेको छ । शनिबार भएको डार्बी खेलमा बोरुसिया डर्टमन्डले शाल्केलाई ४–० ले हराएको हो । योसँगै
ज्युरिच, एजेन्सी। सन् २०२३ को फिफा महिला विश्वकपका लागि आयोजकको टुंगो आगामी जुनमा गर्ने निर्णय गरिएको छ। आइतबार अनलाईनबाट बसेको फिफा बैठक पश्चात फिफाले २०२३ को महिला विश्वकप आयोजकको छिनोफोनो
ब्रसेल्स, एजेन्सी । कोरोना महामारीका कारण स्थगित फर्मुला वान बेल्जियम ग्राण्ड प्रिक्स् प्रतियोगिता आगामी अगस्टमा हुने भएको छ ।बेल्जियम ग्राण्ड प्रिक्स आयोजकले शुक्रबार राती अगस्टको ३० तारिखमा प्रतियोगिता गर्ने घोषणा
ब्रसेल्स, एजेन्सी । बेल्जियमको घरेलु फुटबल लिग क्लब ब्रुगलाई प्रथम श्रेणीको लिग च्याम्पियन घोषणा गरिएको छ । कोरोना भाइरसका कारण जारी सिजन रद्द गरिएपछि ब्रुगलाई लिग बिजेता बनाइएको हो ।
फिरोज राजोपाध्याय, काठमाडौं । युरोप र नेपालसहित सारा विश्वका फुटबल प्रेमीहरुको लागि आज शनिबारको दिन विशेष हुन गइरहेको छ । एउटा प्रयोग हुन लागेको छ, त्यो हो युरोपकै लोकप्रिय लिगमध्ये
लन्डन, (एजेन्सी) । प्रिमियर लिगका एक स्टार खेलाडीले लकडाउनको नियम तोडेर पेरिसतिर पुगेर सेक्स पार्टी आयोजना गरेको द सनले जनाएको छ । द सनको अनुसार नाम नखुलाएको खेलाडीले रेस्टुरेन्ट भाडामा