न्युज अफ नेपाल, काठमाडौँ। नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीको डोपिङ रिपोर्ट पोजेटिभ आएको छ। पाकिस्तानी सञ्चार माध्यमले जनाएअनुसार सागमा सहभागीता जनाएका
लन्डन, एजेन्सी। टाइगर उड्स र पेटोन मानिङको जोडीले च्यारिटी गल्फ खेलको उपाधि जित्दै १६ मिलियन पाउण्ड हात पारेका छन् । कोरोना भाइरसबाट प्रभावित हुने ब्यक्तिका लागि सहयोग गर्ने लक्ष्यका साथ
कोलोम्बाे, एजेन्सी । श्रीलंकाली फास्ट बलर शेहान मदुशंका लागूऔषध कारोबारको अभियोगमा गिरफ्तारीमा परेका छन्। लागूऔषध सेवन र बोकेको आरोपमा शेहान पक्राउ परेको बताइएको छ । २५ बर्षीय शेहानलाई श्रीलंकाली प्रहरीले
लन्डन, एजेन्सी। इंग्लिस प्रिमियर लिग क्लब बर्नमाउथ फुटबल क्लबका एक जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।आइतबार गरिएको दोस्रो चरणको स्वास्थ्य परिक्षणमा बाउर्नमाउथका एक खेलाडीमा कोरोना संक्रमण भएको क्लबले
लन्डन, एजेन्सी । इन्टरनेसनल क्रिकेट काउन्सिल (आईसीसी) ले कोरोनाका कारण गत मार्चदेखि विश्वभर ठप्प क्रिकेट गतिविधि सुचारुका लागि आठ बुँदे निर्देशिका जारी गरेको छ । आईसीसीले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी
इस्लामाबाद, एजेन्सी। पाकिस्तानी पुर्व क्रिकेटर तौफिक उमरलाई कोरोना भाइरस संक्रमण भएको छ । पाकिस्तानी क्रिकेट टिमका पुर्व ओपनर उमर अन्तर्राष्ट्रिय क्रिकेटमा कोरोना संक्रमण देखिएको अर्को ठूलो नाम हुन् । पाकिस्तानी
लन्डन, एजेन्सी । ईङ्गलिश प्रिमियर लिग (ईपीएल) का दुई जनामा कोरोना संक्रमण फेला परेको छ । ईङ्गलिश प्रिमियर लिग पुनः सुचारु गर्ने योजना बनिरहँदा थप दुई जनामा कोरोना फेला परेका
वासिङ्टन, एजेन्सी । दुई पटकका ओलम्पिक स्वपर्णपदक विजेता तथा बास्केटबलका हल अफ फेम खेलाडी प्याट्रिक ईविङ्गलाई कोरोना संक्रमण देखिएको छ। प्याट्रिकले आफूलाई कोरोना भएको जानकारी गराउँदै अहिले उपचारका निम्ति अस्पतालमा
विजय नेपाली, पोखरा पोखरा रंगशालामा निमार्णाधीन अभ्यास फुटबल मैदानमा माटोको स्तर नै नपुगी सम्पन्न हुने अवस्थामा पुगेको छ । रंगशालाको परिसरमा निर्माण भएको रंगशालामा अब पोल राख्ने काम मात्र बाँकी
लन्डन, (एजेन्सी) जापानी टेनिस स्टार नाओमी ओसाका विश्वकै सर्वाधिक धनी महिला खेलाडी बनेकी छन् । फोब्र्स म्यागेजिनले जनाएअनुसार ओसाकाले सर्वाधिक कमाउने महिला खेलाडीको सूचीमा शीर्ष स्थान हासिल गरेकी हुन् ।
लन्डन, एजेन्सी । बोरुसिया डर्टमन्डले बुन्डेसलिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखमाथि दवाव जारी राखेको छ । शनिबार भएको खेलमा बोरुसिया डर्टमन्डले वोल्फ्सबर्गमाथि २–० को जित निकालेको छ । आजको जितमा
मेड्रिड, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण पछिल्लो दुई महिनादेखि स्थगित स्पेनको शीर्ष डिभिजन फुटबल ला लिगा आगामी १२ जुनदेखि सुचारु हुनेभएको छ । स्पेनका विभिन्न सञ्चार माध्यमले गत मार्चबाट
लन्डन, एजेन्सी । जापानकी टेनिस खेलाडी नाओमी ओसाका बिश्वकै सर्वाधिक कमाउने महिला खेलाडी बन्न सफल भएकी छन् । विश्वप्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार बितेको एक बर्षमा ओसाकाले जितेका प्रतियोगिताहरु र प्रायोजकहरुबाट
न्युज अफ नेपाल, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक लिगको प्राविधिक रिपोर्ट पुस्तक शुक्रबार सार्वजनिक गरेको छ। गत बर्ष समापन भएको सहिद स्मारक ए डिभिजन लिग
लन्डन, एजेन्सी । फ्रेन्च स्टार फुटबलर ओलिभर जिरुडले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीसँगको सम्झौता एक वर्ष लम्ब्याएका छन्। चेल्सीसँगको सम्झौता ६ महिना बाँकी रहेका बेला उनले थप एक वर्षको सम्झौता
लन्डन, एजेन्सी । मेक्सिकोको क्लब फुटबल खेल्ने आठ जना फुटबलरमा कोरोनाको संक्रमण फेला परेको छ । लिगा एमएक्सले आज जारी गरेको एक विज्ञप्तिमा क्लब सान्तोस लगुनाका आठ जना खेलाडीहरुमा कोरोना
बर्लिन, एजेन्सी । दुई महिना पश्चात गत साताबाट पुनः शुरु भएको जर्मन बुन्डेस लिगा अन्तर्गत आज हुने २७औं चरणको खेलमा बर्लिन डर्बी क्लबहरु हर्था बर्लिन र एफसी युनियन बर्लिन आमने
न्युज अफ नेपाल, काठमाडाैँ। अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको प्राविधिक रिपोर्ट शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाउने भएको छ । कोरोना भाइरसका कारण हाल
लन्डन, एजेन्सी । आजबाट क्यारेबियन मुलुक सेन्ट भिन्सेन्ट र ग्रेनाडाएन्समा टी-१० भीन्सी प्रिमियर लिग (भीपीएल) क्रिकेट शुरु हुँदैछ । कोरोना महामारीका कारण रोकिएको उक्त प्रतियोगिता शुक्रबारबाट सुरु हुन लागेको हो।
कोरोना भाइरसको महामारीले गर्दा नेपाली खेलकुद ठप्प रहेको छ । खेलकुद नेपालमा कहिले फर्कन्छ भन्ने कसैले भन्न पनि सकिरहेका छैनन् । नेपालमा कोरोना भाइरसको संक्रमण पनि बढ्दै गइरहेको अवस्था छ