काभ्रे। धुलिखेल अस्पतालले निजी विद्यालयका सञ्चालक तथा विद्यालयका प्रिन्सिपलहरुसँग विद्यालयका बालबालिकाहरुलाई ‘सिमुलेसन ल्याब’ को उपयोगिताका बारेमा जानकारी गराएको छ । प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेलले अस्पतालमा रहेको सिमुलेसन ल्याब प्रभावकारी
काभ्रे । हेल्प नेपाल बालगृह धुलिखेलले स्थानीय सरकार तथा समाजका विभिन्न निकायका प्रबुद्ध व्यक्तिहरुको भेला गरी पहिलोपटक स्थानीय सरकारको रोहबरमा सामाजिक परीक्षण गरायो । सामाजिक परीक्षण २०८० को अवधारण अनुसार
धादिङ। धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।नागरिकले यात्रा गर्दा भाेग्न परेका समस्या समेतलाई जहाकहीबाट नि:शुल्क उजुरी गर्न सकिने र ६
काभ्रे। शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका सहकारीका साधारण सभा सम्पन्न भएका छन् । जिल्लाको बनेपामा केन्द्रिय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभा सम्पन्न
धादिङ । पछिल्लो समय बालिका र किशोरीहरुमाथि यौनजन्य हिंसाका घटनाहरु बढ्दै गएको प्रति संवेदनशिल हुँदै सहयात्री समाज नेपालले विभिन्न विद्यालयका किशोरीहरुको लागि यौनहिंसा विरुद्ध सचेतना तालिमहरु सञ्चालन गर्न थालेको छ
काभ्रे। प्रहरीहरुसँग सुरक्षित वैदेशिक रोजगार सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा आयोजना गरिएको छ । प्रहरी प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले वैदेशिक रोजगारका कारण हुने गरेका समस्याहरुको
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै नवराज अध्यक्ष निर्वाचित भएका हुन् ।
काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ‘स्मार्ट कन्ट्रोल रुम’ सुरुवात गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट सेवासँगै प्रविधि र जनशक्ति पनि स्मार्ट बनाउनु
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेशका लागि ९०७ जना प्रतिनिधि पाेखरा आई पुगेका छन । एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन आजदेखि पाेखरामा शुरु हुँदैछ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी
धादिङ। ज्येष्ठ नागरिक संघ नीलकण्ठ नगरपालिका र नीलकण्ठ नगरपालिकाले छ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिकहरुको उपस्थितिमा धादिङबेसीमा आयोजित ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उनीहरुलाई
धादिङ । राष्ट्रिय महिला आयोगका सदस्य लिली थापाले एकल महिलाका सवालमा सरकारले काम नगरेको आरोप लगाउँदै एकल महिलाहरुको सवालमा राज्यले मानवअधिकारको हनन् गरेको बताएकी छन्। ‘मानवअधिकारका लागि महिला’ एकल महिलाको
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकालाई करार कर्मचारी निष्कासन सम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न र हटाइएका कर्मचारीलाई यथावत् कायम गर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गत
लमजुङ। लमजुङ अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीमाथि हातपात भएको छ । आइतबार राती डिउटीमा रहेका बेला अस्पतालमा कार्यरत डाक्टर अधिकारी माथि हातपात भएको हो । जिल्ला स्थित बेसीशहर नगरपालिका ७
धादिङ । सिद्धलेक गाउँ पालिका-६ का ७२ वर्षीय हरिप्रसाद सिलवाललाई खुकुरी प्रहार गर्ने बुहारीलाई प्रहरीले असाेज ६ गते गिरफ्तार गरेको छ । वृद्ध ससुरालाई खुकुरी प्रहार गर्ने सिद्धलेक गाउँ पालिका-२
धादिङ। धादिङको नीलकण्ठ नगरपालिका– ४ खानीगाउँको सडक छेउमा फेला परेको संरक्षणको सूचीमा पर्ने सालकलाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ । पैदल हिँड्ने क्रममा गोपी कृष्ण भण्डारीले सडकमा सालक भेटेपछि
धादिङ । धादिङबेसी बजारमा यतिखेर कयाै नियमित सञ्चालनमा भएका पसलहरु बन्द भएका छन् । संचालन भइरहेका पसलहरुमा आर्थिक मन्दिकाे प्रभाव परेपछि सटर बन्द गरेर व्यापारीहरू पलायन भएका छन् । पुछारबजार
काभ्रे। ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उद्धव सापकोटाको
धादिङ । नागढुङ्गा मुग्लिन सडकको पुर्वी खण्ड अन्तर्गत धादिङको नौबिसे मुग्लिन सडक खण्डको विभिन्न स्थनमा डाँडा काटेर सडक फराकिलो पार्नका लागि रातको समयमा ४ घण्टा यातायात आवागमन बन्द गरिने भएको
काभ्रे । बनेपामा रहेको एविएम स्कुलले कक्षा ११ अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ उर्तिण भई विद्यालयबाट बाहिरिन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । बनेपा नगरपालिका उपप्रमुख
काभ्रे । प्रहरी चौकी साँगाको भवन उद्घाटन गरिएको छ । प्रहरी चौकी स्थापना भएको ३१ वर्ष पछि साँगामा प्रहरीले आफ्नै पक्कि आधुनिक भवनबाट सेवा शुरु गर्ने अवसर प्राप्त गरेको हो