पेज थ्री

सिनेमा

टिजरमा आयो बहुपति प्रथाको टुल्की

बहुपति प्रथामा आधारित फिल्म टुल्कीको टिजर तथा फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। द पाल्म ग्रुप प्रालीद्वारा निर्माण गरिएको फिल्मको टिजर र फस्ट लुक बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा