काभ्रेपलान्चोक। काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे माध्यमिक विद्यालय बनेपाले ३१ औँ वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण गरेको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न
काठमाडौँ। शिक्षाको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको धादिङको गल्छी गाउंपालिका ६ मा रहेको सक्सेस एकेडेमी जापानमा सम्मानित भएको छ । शिक्षा क्षेत्रका बारेमा नेपालभर अनुसन्धान गर्दै आएको कलेज रिडर म्यागजिनले
काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका १३ वटै पालिकाबाट हुने नागरिकता लगायतका सिफारिस तथा अन्य सेवा प्रवाह र शान्ति सुरक्षाका बारेमा जनप्रतिनिधी, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न संघ
काभ्रे। बेथान्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७९-२०८० तथा आर्थिक वर्ष २०८०-२०८१ असोज मसान्तसम्म गरिएका कार्यक्रमहरुका बारेमा सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले गाउँपालिकाले सुरु गरेका कार्यक्रमका बारेमा जानकारी
काभ्रे। पनौती नेपाल र पनौती नेपाल महिला समुहद्वारा नेपाल संवत ११४४ को अवसरमा भिन्तुना पनौती सम्पदा ¥याली आयोजना गरिने भएको छ । लगातार ११ वर्षदेखि आयोजना गरिएको यो कार्यक्रम १२
काभ्रे। बनेपामा रहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाएको छ । रजतजयन्तीको अवसर पारी ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले बनेपा नगरपालिका वडा नम्बर ९ मा निर्माण गरेको भवनको उद्घाटन गरिएको
काभ्रे। कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दीलाई सकस भएको छ । कोचाकोच कैदीबन्दीको सहजताका लागि सरुवा गर्ने प्रकृया गरिएको भए पनि काभ्रे छाडेर अन्यत्र जान कैदीबन्दीले अस्विकार गरेका छन् । ८५
बेथान्चोक, काभ्रे। राजधानीबाट ४५ किमी दक्षिणमा बेथान्चोक गाउँपालिकाको केन्द्र छ । त्यहाँबाट साढे ६ किलोमिटरको कच्ची सडकमा सवारी साधनको यात्रापछि तीन किलोमिटरको पैदलबाट पुग्न सकिन्छ बेथान्चोक नारायणस्थान । पनौती नगरपालिकाको
काभ्रे। अखिल नेपाल किसान महासंघ काभ्रेको आयोजना तथा पनौती नगर कमिटीको समन्वयमा खाद्य सम्प्रभुता कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तरक्रिया तथा विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम पनौतीमा सम्पन्न भएको
काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६८ औँ प्रहरी दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रहरी दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रमका उत्कृष्टहरुलाई पुरस्कृत गरेकी थिइन्।
धादिङ। उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर २ तावलमा साेमबार आगलागी हुँदा तिनवटा घर जलेर नष्ट भएका छन् । दिउँसोको समयमा विदुत सर्ट भई आगलागी भएको र स्थानीय बासिन्दाले आगो
काभ्रे। दिगो विकासका लागि नागरिक मञ्च (सिविक फोरम) को १८ औं वार्षिक साधारण सभा एवं छैटौँ अधिबेशन धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । अध्यक्ष झलककुमार
काभ्रे। बनेपामा रहेको शिक्षा सदन माध्यमिक विद्यालयले ६२ औ स्थापना दिवस मनाएको छ । बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसुन्दर श्रेष्ठको अध्यक्षतामा
काभ्रे। राजधानी पूर्वका जिल्लाहरुको सबै भन्दा पुरानो अस्पताल शिर मेमोरियलमा सबै प्रकारका क्यान्सरको उपचारका लागि तयारी गरिएको छ । अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई
काभ्रे। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आर्थिक वर्ष भएका कार्यहरुको प्रगति समीक्षा संचारकर्मीहरु मार्फत सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९-२०८० को
काभ्रे । काभ्रेको बनेपामा रहेको न्यू प्रगति पुस्तक पसलले शुक्रबार देखि शुरु गरेको पुस्तक मेलामा लेखकहरु तथा लेखकका पारखी र पुस्तक अध्ययन गर्न चाहनेहरुको संख्या थपिदै गएको छ । सोहि
स्याङ्जा । नेपालको पहिलो लघु बीमा कम्पनी गार्डियन लघु जीवन बीमा कम्पनीले १ सय ३१ रुपैंयामा नै जीवन बीमा गर्ने भएको छ । कम्पनीले वार्षिक १ सय ३१ रुपैयाँमा १
काभ्रे । धुलिखेल अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुको दोश्रो अन्तराष्ट्रिय सम्मेलन शुरु भएको छ । सम्मेलन शुरु हुनु अघि आयोजित कंग्रेसमा विभिन्न क्षेत्रबाट सहभागी स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुले
काभ्रे बेलर इन्टरनेशनल स्कुल बनेपाले कक्षा ११ भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा कक्षा १२ उर्तिण हुने विद्यार्थीहरुलाई विदाई गरेको छ । विभिन्न विषयमा भर्ना भएका विद्यार्थीहरुलाई फरक फरक दिन विदाई
काभ्रे। धुलिखेल नगरपालिकाले आर्थिक वर्ष २०७९-२०८० मा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा आयोजना गरेको छ । दुई दिन आयोजित कार्यक्रममा पहिलो दिन हरेक वडामा भएका गतिविधिहरुका बारेमा वडा