काठमाडौं । सरकारले बहुप्रतीक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक २०८० लाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिका र त्यहीँबाट असोज ५ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल निमोनिया संक्रमणले च्यापेका रिजालको उपचारका क्रममा बिहीबार बिहान
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको
काठमाडौं । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा
–मुख्य मन्त्री थापा पदमुक्त –सभामुखको प्रयोग असंवैधानिक काठमाडौैं । सर्वोच्च अदालतले कोशी प्रदेशका हालका मुख्य मन्त्री उद्धव थापालाई पदमुक्त गरी प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ । कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध
बुटवल। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताएका छन्। मन्त्री भण्डारीले वैदेशिक रोजगार पीडादायक भएपनि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले त्यसको विकल्प
काठमाडौं । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पृतना समन्वयात्मक बैठक सुरु भएको छ। दुई दिने पृतनापति समन्वयात्मक बैठकको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गरेका छन् । सो अवसरमा मन्त्री
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । यस्तै, अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष प्रा.डा.अञ्जनी कुमार झालाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले डा.झालाई नियुक्त गरेको हो । आयोगको उपाध्यक्ष पदका लागि ९ जनाले आवेदन
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो
काठमाडाैं । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली स्वीकृत गर्ने तयारी गरेको छ ।
काठमाडौं । नेपालस्थित चिनीया राजदुतावास घेराउ गर्न गएको नेविसंघका चार कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि चिनियाँ राजदूत छन् सोङले कुटनीतिक मर्यादाविपरीत दिएको अभिव्यक्तिको विरोधमा नारा जुलुस
काठमाडौं। सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पताल पुगेकी बालिकाको उपचार नपाई मृत्यु भएको विषयमा र कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार बसेकाके प्रतिनिधिसभा
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस
वीरगन्ज। मधेस प्रदेशको प्रदेशसभाले गति लिन नसक्दा प्रदेशमा कानुन निर्माणको अवस्था नाजुक देखिएको छ । प्रदेशसभाको दोस्रो कार्यकालका सुरु भएको करिब ८ महिना बितिसक्दा पनि न बैठक बस्न सकेको छ,
काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले खुकुरी प्रहार गरेर कांग्रेस मर्छ भन्ने भ्रम त्याग्न आग्रह गरेका छन्। पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणबारे बिहीबारको प्रतिनिधिसभा बैठकमा भनाइ