राष्ट्रपति पौडेलले लगाए दुई बहिनीको हातबाट भाइटीका



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा दुई बहिनीहरु शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका लगाएका छन्।

राष्ट्रपति पौडेलले बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरुको हातबाट भाइटीका लगाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्