काठमाडौँ । फाइबर विच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंँदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहर थुपारेर विरोध जनाएको छ । टेलिकमले कालोपत्रे सडक
काठमाडौं । नाबालिगमाथि सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुुसन्धान कार्यालयले मंगबार अपरान्ह जारी गरेको विज्ञप्तिअनुसार ग्राण्डी अस्पताल नजिक रहेको गेष्ट हाउसमा लगेर सामूहिक बलात्कार
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । भक्तपुर प्रहरी वृत जगातीबाट खटिएको टोलीले कुटपिट गर्नलाई अपरान्ह ३ बजे पक्राउ गरेको भक्तपुर
काठमाडौं । उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालिन आदेश दिएको छ । आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व
काठमाडौं । राष्ट्रिय सभाले मंगलबार दुईवटा विधेयक पारित गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक,
ललितपुर । ललितपुर महानगरपालिका सैबु भलिबल क्लबको तदर्थ समितिको अध्यक्षमा धिरज कुँवर चयन हुनुभएको छ । क्लबको आइतबार सम्पन्न भेलाले उहाँको अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
काभ्रे। जिल्लाको विकट महाभारत गाउँपालिका र खानिखोला गाउँपालिकामा अनुगमनमा गएको जिल्ला स्थित टोलीले नागरिकलाई सहज सेवा दिन गुनासाहरुको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नागरिकहरुले गुनासा नै गुनासा सुनाएपछि
बैतडी। बैतडीका तीन युवती बेपत्ता भएका छन् । जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् । मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्।
काठमाडौं । तारकेश्वर नगरपालिका-१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विकसमेत नाै जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष
काठमाडाैं । सामाजिक प्लेटफर्म टविटरमा अर्को ठूलो परिवर्तन गरिएको छ। यसपटक एलोन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्विटरबाट निलो चरा गायब भएको छ। यो परिवर्तन
रामेछाप । एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा
काठमाडौँ। सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा/ल्होत्से हिमाल सफाइको लागि प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा १६ जनाको टोली सोलुखुम्बुको सोमबार नाम्चे पुगेको छ । उक्त टोलीले सगरमाथा तथा ल्होत्से हिमालको
धादिङ। जिल्ला अदालत धादिङले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा एक महिलालाई २ वर्ष कैद गर्ने फैसला गरेको छ । २१ वर्षीया एक महिलालाई गल्छी गाउँपालिका २ की ४५ वर्षीया बालकुमारी
काठमाडौं । गत फागुन २५ गते काठमाडौंको बसुन्धरामा स्थापना गरिएको लिङ्ग भैरवी देवीको मन्दिर सर्वसाधारणको लागि खुला भएको छ । इशा फाउन्डेसनका संस्थापक जग्गु बासुदेब अर्थात सद्गुरुले प्राण प्रतिष्ठा स्थापित
कास्की। यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले सोमवार पत्रकार सम्मेलन
काठमाडौं । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ स्थित चुरियामाई मन्दिर ईलाकाबाट साेमबार करीब १६ लाख रुपैयाँ बराबरको सामानसहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिइएको छ । बाग्मती प्रदेश ०१–०२५च ५२३० नम्बरको
लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाले ५० प्रतिशत अनुदानमा गोला सहितको मौरी घार वितरण गरेको छ । कृषकहरुलाई मौरी पालनमा आत्मनिर्भर बनाउने उद्धेश्यले चालु आर्थिक बर्षको बजेटबाट ७५ जना कृषकलाई सोमबार
तनहुँ । नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन् । प्रस्तावकमा
सप्तरी । सप्तरीमा मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र शर्मालाई सोमबार बिहान राजविराजबाट प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी
ताप्लेजुङ । ताप्लेजुङमा दुई पुरुषको शव फेला परेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका र सिरिजङ्घा गाउँपालिकामा गरी दु्ई जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय