काठमाडौँ। ललितपुरको कुपन्डोलस्थित महिन्द्रा गाडीको सर्भिस सेन्टरमा आगलागी हुँदा साढे दुई करोडको क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आज बिहान भएको आगलागीमा सात गाडी, तीन स्कुटर र
चितवन। चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मुग्लिङबाट काठमाडाैंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक
सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि
काठमाडौं । नयाँ वर्षको अवसरमा बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा ‘नेपाल टूरिजम फेस्टिभल’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको
काठमाडौं । नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वार्टर मातहतका आठ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी ‘भूतपूर्व सैनिक सम्मेलन–२०७९’ शुरु भएको छ । सम्मेलन जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली
काठमाडौं । नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुन गईरहेको उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज मनोनयन गर्नु केही घन्टा अघि मात्र एमालेले पुर्व
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर ४ मा कृषक देउकुमारी शाक्यले ५ रोपनी जमिनमा २६ वर्ष देखि ब्यवसायीक रुपमा किवी खेती गरिरहनु भएको छ । २०५२ सालमा तरकारी खेती शुरु गरेर बजारीकरण
काभ्रे । महाभारत गाउँपालिका–५ किल्लामा प्रजनन, एकीकृत जनस्वास्थ्य तथा पोषण अभियान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय काभ्रे तथा महाभारत गाउँपालिकाको
म्याग्दी । ‘सेवा नै धर्म हो’ भन्ने मूल नारासहित नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको हिजो (शनिवार) २०औँ साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रेशमबहादुर बानियाँ सभापति, मिना शाही
काठमाडौँ। एनसेल बाह्रखरी कर्पोरेट गल्फ आगामी वैशाखमा आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने जनाएको छ । गोकर्णस्थित गोकर्ण गल्फ
कास्की । पोखरा उद्योगी व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन् । मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्प हुनेगरी
म्याग्दी । कामना न्युज पब्लिकेशनद्वारा प्रकाशित नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको म्याग्दी संवाददाता प्रताप बानियाँ हिँजो (शनिवार) सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको २०औं साधारणसभा तथा अधिवेशनको अवसरमा
बुटवल। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर १२ कुंडुलेमा गुँरास जङ्गल रिसोर्ट र याग्रो फार्मले सेवा शुभारम्भ गरेको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकको डोहोटेदेखि २ किलोमिटर माथि कुँडुले जङ्गलमा आन्तरिक र
काठमाडौं। काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सोसमूहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । ‘बारा–२
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका १८ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले स्थानीय पाठ्यक्रम बनाउने नाममा मनपरी भ्रमण गरी सरकारी स्रोत र साधनको दुरुपयोग गरेको पाइएको छ । पाठ्यक्रम एवं पाठ्यपुस्तक निर्माणका नाममा नगरपालिकाका
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो। प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१