नागरिक उन्मुक्ति पार्टीबाट तनहुँ १ मा भीम सुनारको उम्मेदवारी



तनहुँ  । 

नागरिक उन्मुक्ति पार्टीबाट भीम सुनारले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ ‘क’ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्  । प्रस्तावकमा राजेन्द्र प्रदान छन् भने  समर्थकमा राजु प्रदान छन् । गोरखाको आरुघाट निवासी घर भएका सुनार बिगत दुई दशक भन्दा बढी समय राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्