एजेन्सी । विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ । आज बिहानै आएको आँधीमा परी
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (बुधवार)देखि व्यावसायिक रुपमा अचार बनाउने तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा तालिम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं । रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमकाे अफर आएको छ । चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका
काठमाडौं । अष्ट्रियाको भियनास्थित नेपाली राजदूतावासले तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाललाई सम्मान गरेको छ । खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै दूतावासले बुधबार उहाँलाई सम्मान गरेको हो । सो अवसरमा
दाङ । दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्कीङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो । पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१
मुगु मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार
अमेरिका । स्रस्टा साँझ अमेरिकाले युलेस सिटी पब्लिक लाइब्रेरीलाई उपहार स्वरूप पुस्तक हस्तान्तरण गरेको छ । युलेसको मेरी लिब सलेह युलेस पब्लिक लाइब्रेरीमा आयोजित एक कार्यक्रममा करिब १०० ओटा पुस्तक
काठमाडाैं । गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । भारतीय सेनाले जारी गरेको एक विज्ञप्ति अनुसार तीन नेपालीसहितको सातको मृत्यु भएको हो । सो
भक्तपुर । चाँगुनारायण नगरपालिका-२ बर्खेबाट ९९८ ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष
काठमाडौं । काठमाडौं र सर्लाहीबाट २० जनालाई जुवातास खेलिरहेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौंकाे टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित
लमजुङ । बेसीशहर नगरपालिका वडा नं. ८ मा उद्यमशिलता विकास तालिम सुरु भएको छ । पर्यटन तथा उद्योग कार्यालय लमजुङको आयोजन र लक्ष्मीनारयण सामुदायिक पुस्तकलयको समन्वयमा भएको उक्त तालिमको मंगलबार
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन् । नेपालको विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको
काभ्रे । काभ्रेपलान्चोक जिल्लामा एक्सबीबी १.१६ पुष्टि भएको छ । मेथिन्कोट अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा कोभिडको नयाँ भेरिअन्ट पुष्टि भएको हो । जिल्लामा नयाँ भेरिअन्ट पछि ११
काठमाडौं । पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा कांग्रेस निकट संगठन नेविसंघको १२औं इकाइ अधिवेशन सम्पन्न भएको छ। मंगलबार भएको क्याम्पस अधिवेशनबाट विवेक लामा घिसिङ क्याम्पस इकाइ अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। नेविसंघको
कैलाली । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ। मंगलवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वकाे सम्पूर्ण प्यानल विजयी भएको हो। तीनजना
सल्यान। सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । त्यसको छर्रा लागेर तीन जना घाइते भएका छन् । आलेको घरको आँगनमा खेल्दै
एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि उपस्थित हुँदै छन्। अदालतमा उपस्थित हुनु एक दिनअघि ७६ वर्षे पूर्वराष्ट्रपति सोमवार फ्लोरिडाबाट न्यूयोर्क पुगेका छन्। सन् २०१६
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा एक्सबीबी १.१६ पुष्टि भएको छ । मेथिन्कोट अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएको हो । जिल्लामा नयाँ भेरियन्ट पछि ११ जनामा
सप्तरी। डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ । मंगलबार करिव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई