काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंका सबै अस्पतालमा १० प्रतिशत शैया निःशुल्क नछुट्याए ताला लगाउँने चेतावनी दिनुभएसँगै स्वास्थ्य मन्त्रालयले परिपत्र जारी गरेको छ । स्थानीय सरकारले गर्नुपर्ने अनुगमन,
काठमाडौँ । फ्रान्स र सर्बिया पठाइदिने नाममा नागरिकको ५२ लाखभन्दा बढी रकम ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसरी ठगी गर्ने दुई जनालाई पक्राउ गरिएको
नवलपरासी। पूर्वी नवलपरासीको गैडाकाेट ३ तरङखाेला स्थित काली गण्डकी कोरिडोरमा मंगलबार साँझ यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा परि घाइते भएका ९ यात्रुलाई चितवन स्थित नयाँ मेडिकल कलेज पटाइएको जिप्रका
एजेन्सी। फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ
काठमाडौं । सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी
काभ्रे । नेपाली सेना कालीजंग गण धुलिखेलले पहिलो पटक जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वडामा विपद् सम्बन्धी कार्य गर्ने गरी तोकिएका सम्पर्क ब्यक्तिहरुका लागि विपद् द्रुत प्रतिकार्य सम्बन्धी
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य
काभ्रे। काभ्रे कबड्डी एकेडेमी पनौती काभ्रेले बनेपाको बेलर एकेडेमीमा आयोजना गरेको जिल्ला व्यापी अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि पनौतीको हाईल्याण्ड र बनेपाको चैतन्य माविले जितेको छ । एसइई दिएर बसेका
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याणराज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौँको गौशालास्थित निजी निवासमा निधन भएको छ । आजै अपराह्न ५ बजे
धनगढी । धनगढीमा सवारी दुर्घटना भएको छ । आज (मंगलवार) धनगढी उपमहानगरपालिका १६ पथरीमा कैलाली गाँउका ३५ वर्षीय रामगुलाव रानाले चलाएको से१त ५६९८ नम्बरको ट्याक्टरले साईकलयात्रीलाई ठक्कर दिएको थियो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज
स्याङ्जा । ५९ लाख ९४ हजार रुपैयाँ । यो कुनै विकास योजनाको बजेट होइन । स्याङ्जाको चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च हो । नगरपालिकाले यस शीर्षकमा निर्धारितभन्दा निकै बढी खर्च गरेको महालेखाले
काठमाडौं । सेयर बजार उच्च अंकले घटेको छ । मंगलबार सेयर बजार ५३.१६ अंकले ओरालो लागेर १८८८.६१ विन्दुमा झरेको छ । ७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कुल
कञ्चनपुर । भिमदत्त नगरपलिका-४ बसपार्कस्थित रतगैया होटलबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३८ वर्षीय प्रकाश थापासमेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा
सिन्धुली । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका
काठमाडौँ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत
धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत् बिक्रीमा ल्याएको हो । उक्त
काठमाडौं । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । सोमबार
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर मंगलबारबाट लिलामी बिक्री खुला गरेको छ । यसमा जेठ २३ गतेसम्म बोलपत्र पेश गर्न