काभ्रेपलाञ्चोक, ९ माघ / बनेपा–पनौती सडक आजदेखि अवरुद्ध भएको छ ।सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले
ललितपुर, ९ माघ । ललितपुर उपमहानगरपालिका–२३ ऐराटोलका रवि देउलाको घरमा जुवातास खेलिरहेका देउला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरिय प्रहरी परिषर ललितपुरले शनिबार पक्राउ गरेको हो
चन्द्रौटा, कपिलवस्तु, (नेस) परिवर्तन सञ्चार गृहद्वारा सञ्चालित सामुदायिक रेडियो भ्वाइसको चौथो साधारणसभा तथा चौथो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले बलराम मरासिनी अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत
नेपाल समाचारपत्र पाँचथर पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले संघीयता र समानुपातिक देशका लागि क्यान्सर भएको बताउनुभएको छ। उहाँले नेपाललाई हिन्दू राज्य घोषणा नगरिए अखण्ड, स्वतन्त्र र स्वाधीन राष्ट्र नरहने पनि बताउनुभएको छ।
नेपाल समाचारपत्र हेटौंडा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले सूचना मन्त्रालयमा सूचनाबाहेक अन्य कुरा मात्र रहेकाले सूचनाको भकारी बनाउन हाल कार्यविहीन भएको हुलाकलाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउन सरकार अन्तिम तयारीमा रहेको
बाबियाचौर (म्याग्दी), ८ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ । प्रेस चौतारी, म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार
गोरखा, ८ माघ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचनका लागि सरकारले गृहकार्य गर्दै आएको बताउनुभएको छ । संविधानमा उल्लेख भएअनुसार ०७४ माघ ७ भित्र
काठमाडौं, (नेस) अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको अभियोगमा जेल चलान भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्र बुढा शुक्रबार
करारमा कर्मचारी नियुक्त गर्छु, काम नगर्नेलाई हटाउँछुः महाप्रबन्धक नेपाल समाचारपत्र काठमाडौं, साझा प्रकाशनका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले आफूहरू पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण गर्न सक्षम भएको बताउनुभएको छ। आगामी शैक्षिक
भद्रपुर, (नेस) झापाको कनकाई नगरपालिका–७ दुर्गापुरका अस्मिता तोलामी सार्की र सोही स्थानका ईश्वर भट्टराईले शुक्रबार बिहान एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका छन्। कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २०
भद्रपुर, (नेस) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुप्रतिक्षित हुलाकी सडक बनाएरै छोड्ने दाबी गर्नुभएको छ। वामपन्थी नेता स्वर्गीय द्रोणाचार्य क्षेत्री स्मृति महिला तथा बाल विकास भवनको झापाको पथरियामा शनिबार
भक्तपुर, (नेस) भक्तपुरको चाँगुनारायण नगरपालिका १ पिखेलमा शुक्रबार दिउँसो १२ बजे दुवै तर्फबाट तिव्र गतिमा आएका दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। बा४३ प ८१०८
नेपाल समाचारपत्र काठमाडौं संकटासन्न अवस्थामा रहेको हिउँ चितुवाको संरक्षण कार्यका लागि नेपालमा ‘हिमालयन रिर्सच सेन्टर’ स्थापना गरिने भएको छ। युवा पुस्ताको संलग्नतामा अध्ययन⁄अनुसन्धान, सचेतनामूलक कार्यक्रमसहित संरक्षणकार्य अघि बढाउन सेन्टर स्थापना
काठमाडौं, (नेस) राज्यले देशको गहना भनिने कलाकार एवम् स्रष्टाको उचित सम्मान गर्न नसकेको आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन्। लहना मिडियाद्वारा आयोजना हुन लागेको वरिष्ठ गायक प्रेमध्वज प्रधानको
नेपाल समाचारपत्र काठमाडौं अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन विभिन्न ५ बुँदे निर्णय गरी शुक्रबार सम्पन्न भएको छ। साथै प्रत्येक २ वर्षमा हुने इन्टरपोलको आगामी २४औं क्षेत्रीय
भक्तपुर, (नेस) नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छेले सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु अनुचित रहेको बताउनुभएको छ। श्रमिक साप्ताहिकको २४औं र मजदुर दैनिकको १९औं वार्षिकोत्सव एवं अनलाइन मजदुर
काठमाडौं, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दलेको अभियोगमा जेल चलान भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्यद्धय प्रकाश शाहि
काठमाडौं, ७ माघ । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा रामकण्ठ मकाजु नियुक्त भएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले मकाजुलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विश्वविद्यालयमा झण्डै डेढ महिनादेखि उपकुलपतिको
ताप्लेजुङ माघ ६ / ताप्लेजुङ नगरपालीका ६ का स्थानियले नियन्त्रणमा लिएको लोपउन्मुख बन्यजन्तु कालो सालक जिल्ला वन कार्यालय ताप्लेजुङले विहिबार स्थानिय धुसेनी जंगलमा छाडेको छ । बुधबार राति ताप्लेजुङ नगरपालिका
नेपाल समाचारपत्र काठमाडांै । सरकारले न्याय सेवाका चार जना सहसचिवलाई विशिष्ट श्रेणीको (सचिव) मा बढुवा गरेको छ। न्याय सेवा आयोगको सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बढुवा