विकास भट्टराई, काठमाडौं पत्ता आयोगले आफ्नो कार्य द्रूत गतिमा अगाडि बढाउने निर्णय गरेको छ। यसका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग ‘एन्टी मार्टम फारम मगाई आफ्नो कार्यलाई थप विश्वसनीय र तीव्र
हेटौंडा,(नेस)। मकवानपुर प्रहरीले एक जना फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेको छ । बारा जिल्ला अदालतले २०६३ असार २१ गते बनपैदावार चोरी मुद्दामा १ वर्ष कैद सजाय तोकी फरार रहेका
महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को पावन अवसरमा नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको आवश्यक समन्वयमा आज मिति २०७३ फागुन १५
लुम्बिनी, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र
काठमाडौँ, १५ फागुन । नेपाली काँग्रेसले संविधान संशोधन प्रस्तावलाई जसरी भए पनि पारित गराइछाड्ने जनाएको छ । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसदसँग संशोधन प्रस्तावका सम्बन्धमा छलफल गर्न आज बोलाइएको बैठकले
काठमाडौं, १५ फागुन । प्रहरीले काठमाडौंका दुई घरबाट जुवाडेहरु समातेका छन् । काठमाडौं–१५ स्वयम्भू ठाडोभर्याङ स्थित हरी कसुजीको घरमा डेरा गरी बस्ने नवलपरासी बर्दघाट–२ पुनम घलेको कोठामा अवैधरुपमा कौडा खेलिरहेको
रौतहट, १५ फागुन । लागू औषध सहित ललितपुर गोदावरी–१ टौखेलका राजु केसीलाई प्रहरीले शनिबार समातेको छ । उनको साथबाट प्रहरीले लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान,
फलेवास (पर्वत), १५ फागुन । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको
काठमाडौं, १५ फागुन । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि आज दिउँसो बंैकक लगिदै छ । उहाँलाई उपचारका लागि ग्रान्डी अस्पतालमा राखिएको थियो तर करिब एक
भक्तपुर , १५ फागुन अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा अनन्तलिंगेश्वर– ३ का संजोक थापा सहित १४ जनालाई समातेको छ । नगरकोट–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्न उनीहरुलाई प्रहरीले शनिबार
कञ्चनपुर, १५ फागुन । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा
काठमाडौं, (नेस) पत्रकारिताको माध्यमले नेपालका मधेसीसहित सीमान्तकृत समुदायको उत्थानमा योगदान दिएको भन्दै नेपाल समाचारपत्रकर्मी वीपी साह अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। साहलाई इन्डियन जर्नालिस्ट कम्पेन्डियम र इकोनोमिक ग्रोथ सोसाइटीले शनिबार
यमलाल भुसाल, बुटवल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै सरकारले घोषणा गरेको निर्वाचनमा होमिनका लागि कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले मुलुकमा नेपाली कांग्रेसबाहेक लोकतान्त्रिक
नेपाल समाचारपत्र काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै असन्तुष्ट पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदहरूले तत्काल केन्द्रीय समिति बैठक आ≈वान गर्न आग्रह गरेका छन्। साथै
काठमाडौं, (नेस) सेवा निवृत भएका नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबार विशेष बिदाइ गरेको छ। काठमाडौंस्थित एक होटलमा राजदूत रेलाई मधेसी मोर्चाका अध्यक्षहरूले गम्छा तथा
फलेवास (पर्वत), १४ फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताउनुभएको छ । जिल्लाको मुडिकुवा गाविसमा आज
काठमाडौँ, १४ फागुन । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ ।
हेटौंडा,(नेस) राप्रपा नेता एवम् सांसद् गणेश थापाको पहलमा उपचार सुरु गरिएस“गै ट्युमर पीडित माइलीमायाको उपचारमा सहयोग जुट्न थालेको छ । लामाको उपचार निमित्त मोरङ स्थायी घर भई हाल इजरायलमा कार्यरत्
(किरण भट्टराई) काठमाडौँ, १४ फागुन । सप्तरीका कालिचरण साहले पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि साउदीअरब पुग्दा दुई वर्षपछि नेपाल फर्किहाल्छु भन्ने सोच्नुभएको थियो । साउदीमा श्रम स्वीकृतिको अवधि दुई वर्ष
महोत्तरी, १४ फागुन । महोत्तरीको बर्दिवास नगरपालिका– ५ स्थित राईमण्डल इन्देश्वर महादेव मन्दिरका पूजारी ७९ वर्षीय बाबा रामजी शाहीको आज हत्या भएको छ । मन्दिरको ५० मिटर पश्चिमतर्फ पिसाब गर्न