जुवा खालबाट देउलासहित ४ पक्राउ



ललितपुर, ९ माघ ।
ललितपुर उपमहानगरपालिका–२३ ऐराटोलका रवि देउलाको घरमा जुवातास खेलिरहेका देउला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरिय प्रहरी परिषर ललितपुरले शनिबार पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद २४ हजार ७ सय ६५ रुपैयाँ र १६ वुक तास, सिमिकोदाना ५० वटा, काठको गोटी १९ थान समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्