सुनील महर्जन, काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सच्याउन संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजक रहनुभएको उच्चस्तरीय समितिलाई दिनहुँ दबाब पर्न थालेको छ। प्रतिवेदन सच्याउन माग गर्दै मन्त्रालय
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल पहल गर्ने बताउनुभएको छ । विश्व रेडियो दिवसको अवसरमा राजधानीमा अकोराबले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उहाँले तत्काल गर्न सकिने
काठमाडौं, (नेस) बिप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको निर्बाचन कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको छ । पुर्ण समानुपातीक निर्बाचन प्रणाली र स्ववियु चुनावको मिती केहि समय
पोखरा, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्षमा जयलाल पुन निर्वाचित हुनुभएको छ । उहाँ ८६ मत ल्याई निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायण गुरुङले ६७ मत
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामि माघसम्म तीन निकायको निर्वाचन नभए देश ठूलो राजनीतिक दुर्घटनामा जान सक्ने बताउनुभएको छ। उहाँले आगामि माघसम्म देशमा तीनैतहको निर्वाचन नभए देश
नेपाल समाचारपत्र काठमाडौं वैकल्पिक शक्तिका रूपमा स्थापित हुने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो राजनीतिक एजेण्डामा संविधान र संसद्को नियन्त्रणमा रहने राजतन्त्र र हिन्दूराष्ट्रलाई आत्मसाथ गर्ने जनाएको छ। पार्टी अध्यक्ष कमल
काठमाडौं, (नेस) नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जनयुद्धको बेला प्रचण्ड पथ भन्नु नै गलत भएको आरोप लगाउनुभएको छ। उहाँले जनयुद्धको नेतृत्व गरेको प्रचण्ड आत्मकेन्द्रित भएका कारण माओवादी सफल नभएको
काठमाडौं, (नेस) झन्डै दुई दशअघि कास्कीमा भएको हत्या प्रकरणका दोषीलाई केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको सहयोगमा साउदी अरेबियाबाट पक्राउ गर्न सफल भएको छ। नेपाली सेनाका तत्कालीन जवान नारायण अधिकारीले कास्कीका शिव
काठमाडौं, (नेस) नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था संकटमा परेकाले देशले निकास पाउन नसकेको बताउनुभएको छ। २२औं जनयुद्ध दिवसलाई लक्षित गरी शुरु भएको पार्टीको आठौं महाधिवेशनको आइतबार
काडमाडौं, (नेस) । प्रहरी अस्पतालका प्रमुख एआइजी डा दिनेशचन्द्र पोखरेललाई कार्यवहाक आइजीको जिम्मेवारी दिने भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले २५ औं आइजी नियुक्तीमा विवाद उत्पन्न भएपछि प्राविधिक तर्फका
काठमाडौं, १ फागुन– कानुनी उपचार खोज्दै डिआइजी नवराज सिलवाल सर्बोच्च अदालत पुग्नु भएको छ । उहाँले तेस्रो वरियतामा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा रिट
सोलुखुम्बु, १ फागुन । नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री
काठमाडौँ, १ फागुन । त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका
खोटाङ, १ फागुन । जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा
नेपाल समाचारपत्र काठमाडौं नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस परेराले नेपाल र श्रीलंकाबीच सम्बन्ध सयौं वर्षदेखि सुमधुर रहनु भगवान गौतम बुद्धको दर्शन र विचारको महत्त्वपूर्ण भूमिका रहेको धारणा राख्नुभएको छ। धर्मकीर्ति
नेपाल समाचारपत्र भक्तपुर राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले यथाश्रीघ निर्वाचन गर्नुपर्ने बताउनुभएको छ। रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता राणाले मधेसवादी दललाई बाइपास गरेर
समिना तिमल्सिना, काठमाडौं पौष शुक्लपूर्णिमादेखि स्वस्थानी ब्रत बसेका श्रद्धालु भक्तजनले हिजो शुक्रबार माघ शुक्लपूर्णिमाका दिन ब्रत पूर्ण गरेका छन्। पौष शुक्लपूर्णिमाको अघिल्लो दिन हात गोडाका नङ काटी निष्ठापूर्वक प्रत्येक दिन
काठमाडौं, (नेस) राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बारेमा संसद् र सर्वोच्च अदालतमा भएको जस्तो बहस आगामी दिनमा नहोस भनेर सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ। अख्तियार दिवसको उपलक्ष्यमा
नेपाल समाचारपत्र काठमाडौं सरकारले आगामी फागुन ३ गतेबाट रिक्त हुने नयाँ प्रहरी प्रमुखमा वरीयता मिचेर कनिष्टलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट परेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर
काठमाडौँ, (नेस) सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकारले समेटेर लैजाने बताउनुभएको छ। स्थानीय तह पुनर्संरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह