आगामी भदौ ८ गते अल नेपाल रिलिज हुने फिल्म जय होमा समावेश राजा–रानी बोलको गीत सार्वजनिक गरिएको छ। हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक रोमान्टिक थिमको गीतमा अभिनेता सलोन
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा निर्मित अंगदान र अंग प्रत्यारोपणसम्बन्धी चेतनामूलक वृत्तचित्र पुनर्जन्म हालै राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। वृत्तचित्रमा नेपालमा अंग फेल हुने अवस्था के छ? मस्तिष्क
गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ। प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याब परीक्षणमा उनको मोबाइलमा सुसाइड नोट
आगामी भाद्र १४ गते रिलिजमा आउने फिल्म ऐंचो पैंचोको पहिलो गीत हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। काले केटाले बोलको गीतमा एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ७ का कलाकार तथा समाजसेवी वीरेन्द्र डीसीले बिकट राक्सिराङ गाउँपालिका ५ मा आफ्नो स्वामित्वमा रहेको जग्गा नेपाल सरकारलाई दान गरेका छन्। सबडिभिजन वन कार्यालय राक्सिराङको
काठमाडौं । निर्माता, निर्देशक तथा अभिनेता उज्वल घिमिरेलाई मातृशोक परेको छ । उनको आमा पूर्णिमा घिमिरेको ८५ वर्षको उमेरमा गत असार ३१ निधन भएको हो । अमेरिकामा रहँदै आएका घिमिरे
आगामी भाद्र २९ गते रिलिजमा आउने फिल्म नांगो गाउँको टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको टिजरमा गाउँमा हुने राजनीतिक परिवेशलाई उठान गरिएको छ। एक
अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म अदृश्य आगामी साउन १९ गतेबाट रिलिजमा आउने भएको छ। निर्माण समूहले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज
महानगर (वन नाइट इन काठमाडौं) नामक फिल्म भदौ ८ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ। एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई लिएर बनेको फिल्ममा
सामाजिक कथाको मिठो फिल्म कहिलेकाहिँ मात्र हेर्न पाईन्छ। लोकप्रिय अभिनेता तथा रंगकर्मी सरोज खनालले भने यसपटक यस्तो फिल्म हेर्ने अवसर जुराइदिएका छन्। खनालको डेब्यु निर्देशनमा दोस्रो सातामा प्रदर्शन भइरहेकोे बगान
काठमाडौं । महानगरपालिकाले स्थानीय न्यायिक निरुपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरेको छ । विशेष प्रदर्शनसँगै सामाजिक सञ्जाल (मेट्रो न्युज युट्युब) मार्फत सार्वजनिक गरिएको हो
अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको फिल्म अदृश्यको सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक दुई मिनेट १३ सेकेन्डको ट्रेलरले पछिल्लो समय देशमा जारी हत्या,
ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको सामाजिक कथाको फिल्म बगानले दश दिनमा करिब ७० लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्माता सुरेश वाग्लेले सार्वजनिक गरेको तथ्यांकअनुसार गत
निर्माता निर्देशक शंकर घिमिरे चार वर्षको अन्तरालपछि पुनः फिल्म निर्माण र निर्देशनमा फर्किएका छन्। उनको निर्माण र निर्देशनमा तेल भिषा नामक फिल्म निर्माण हुने भएको छ। नायिका पत्नी ऋचा घिमिरे
गत वैशाख एक गते रिलिजमा आएको फिल्म जारीले राजधानीमा एक सय दिन प्रदर्शनको रेकर्ड कायम गरेको छ। करिब पाँच वर्षपछि नेपाली फिल्म प्रदर्शनको क्षेत्रामा पुनः एक सय दिन प्रदर्शनको रेकर्ड
आर्थिक वर्ष २०७९÷८० मा नेपालीको तुलनामा विदेशी फिल्म धेरै रिलिज भएको छ। सो आर्थिक वर्षमा ५७ स्वदेशी र ७८ विदेशी फिल्म रिलिज भएको बक्स अफिस रिपोर्टले देखाएको छ। रिलिजको संख्याअनुसार
१८ वर्षअघि निर्मित फिल्म कर्तव्यको गीत बादल वर्षा बिजुली पछिल्लो अहिले आएर सामाजिक सञ्जाल टिकटकमा अचानक भाइरल भएपछि पुनः रेकर्ड गरी नयाँ भिडियोसहित सार्वजनिक गरिएको छ। गीत टिकटकबाट भाइरल भएसँगै
सांगीतिक सिनेमामा समलिंगी नेपाली सांगीतिक बजारमा हालै समलिंगी नामक म्युजिकल सिनेमा सार्वजनिक गरिएको छ। म्युजिक सिनेमा हालसम्म बनेका भन्दा फरक कथा र विषय समेटेर निर्माण गरिएको निर्माण पक्षको दाबी छ।
निर्माता निर्देशक शोभित बस्नेतकको प्रस्तुतिमा निर्माणाधीन फिल्म जय होको पहिलो गीत सोमबार राजधानीमा आयोजित समारोहका बीच सार्वजनिक गरिएको छ। फिल्ममा समावेश जोमसोमको डाँडैमा हिउँ खेल्न जाने की बोलको गीत सार्वजनिक
अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका मानिससँग बयान लिन शुरु गरेको छ। प्रहरी वृत्त, मालीगाउँले गत असार २१ गते ज्ञानेश्वरस्थित आप्mनै घरमा झुण्डिएको अवस्थामा भेटिएका ताम्राकारको आत्महत्या सम्पर्कमा