गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्म जुलेबीको राजधानीमा विशेष शो आयोजना गरिएको छ। फिल्म रिलीज भएकै दिन शुक्रबार साँझ विश्वज्योति सिनेमामा आयोजना गरिएको विशेष शोमा फिल्म हेर्ने फिल्मकर्मीले एक
लोकप्रिय अभिनेत्री तथा सफल निर्मात्री एवं निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीताको क्यारेक्टर लुक्स पोस्टर सार्वजनीक गरिएको छ। सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर
अभिनेत्री सुरक्षा पन्त आपूmले फरक खालको पात्रमा अभिनय गरेको फिल्म जुलेबीलाई लिएर उत्साहित छिन्। जुन फिल्म आज शुक्रबारदेखि अल नेपाल रिलिज हुँदैछ। गणेशदेव पाण्डेको लेखन र निर्देशनमा बनेको फिल्म यौनकर्मी
आगामी भाद्र ८ गते अल नेपाल रिलिज हुने अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म जय होमा समावेश सपनाको वेडिङ बिहीबार सार्वजनिक गरिएको छ। गीतमा फिल्मका
नायिका तथा निर्मात्री पूजा शर्मा अब एक्सन अवतारमा देखिने भएकी छन्। उनको शीर्ष भूमिका रहेको फिल्म दान्भीको हाल धमाधम एक्सन दृश्यको छायांकन भइरहेको छ। फिल्मको निर्माण पक्षले राजधानीको नैकापमा सेट
निर्मात्री कृषा चौलागाईंको डेब्यु निर्देशनमा बनेको फिल्म ऐंचो पैंचोको सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ। आगामी भाद्र १४ गते अल नेपाल रिलिज हुने फिल्मको ट्रेलरमा राजनीतिले
आगामी असोज २६ गते रिलिज हुने फिल्म वानर सेना क्यानडामा पनि प्रदर्शन हुने भएको छ। फिल्मका निर्माता युवराज गिरीका अनुसार आगामी भाद्र २ र ४ गते क्यानडामा देखाइने फिल्मका लागि
आगामी भदौ १ गते अल नेपाल रिलिज हुने फिल्म जुलेबीको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच कथात्मक गीत सार्वजनिक गरिएको छ। फिल्ममा समावेश आज मन बोलको कथात्मक गीत सार्वजनिक गरिएको
आगामी भदौ २९ गते रिलिज हुने फिल्म नांगो गाउँको पहिलो गीत पहिलो नम्बर सार्वजनिक भएको छ। बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा किरण गजमेरको स्वर, राजेश अर्यालको शब्द र एसडी
देश विदेशका थुप्रै महोत्सवमा सहभागी भई अवार्ड जित्न सफल फिल्म महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ। कर्मा र मेनुका प्रधानको पात्र वरिपरि घुमेको ट्रेलरले महानगरको सपना
यौन मनोविज्ञानमा केन्द्रित फिल्म जुलेबी आगामी भदौ १ गते रिलिजमा आउने भएको छ। फिल्मको कौतुहलतापूर्ण ट्रेलर हालै सार्वजनिक गरिएको छ। दुई मिनेट लामो टझेलरले दर्शक माझ थप कौतुहल बनाउन सफल
आगामी भाद्र आठ गतेदेखि रिलिजमा आउने फिल्म जय होको टझेलर अस्ट्रेलियाबाट सार्वजनिक गरिएको छ। अस्ट्रेलियाको रकडेलस्थित थर्ड आई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका
नेपाली कलाकारलाई लिएर नेपालमै खिचिएको नेपाली भाषाको पहिलो फिस्ल्म आमाका अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालद्वारा स्थापित भुवन चैत्य वसुन्धारा फाउनडेसनले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मीहरुलाई
मधुसूदन भद्मराईको निर्देशनमा निर्माणाधीन फिल्म हामी तीन भाइको छायांकन शुरु भएको छ। गत असार २९ गते गोरखास्थित मनकामना मन्दिरमा स्कृप्ट पूजा गरिएको फिल्मको शुक्रबार मकवानपुरको चित्लाध्रबाट छायांकन शुरु गरिएको हो।
निर्मात्री कृषा चौलागार्इंको डेब्यु निर्देशनमा निर्मित फिल्म ऐंचौ पैंचोको टिमले बुधबार राजधानीको टेक्सास इन्टरनेसनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा त्यहाँका विद्यार्थीका साथ अन्तक्र्रिया गरेको छ। फिल्मका अभिनेता सुशील सिटौला, राजाराम
कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर नेपाली, हिन्दी र अंग्रेजी भाषामा छ। टिजरमा माया प्रेम रोमान्स, त्याग र बदलाको कथा प्रस्तुत गरिएको
डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधीन फिल्म अगस्त्य–भाग १ को अन्तर्राष्टिझय रिलिज बिक्री भएको छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच अगस्त्य भाग १ को अन्तर्राष्टिझय रिलिजका लागि सम्झौता भएको
तामाध्र भाषा, संस्कार, संस्कृति र रीतिरिवाजमाथि बनाइएको तामाङ फिल्म ङिङजेको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मको ट्रेलरका साथमा भर आरे जिन्दगीला र शीर्ष गीतको भिडियो
अर्पण गिरी (अरमान जंग) को डेब्यु निर्देशनमा निर्मित फिल्म वानर सेनाको पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा निर्देशक गिरी स्वयंले समेत प्रमुख भूमिकामा अभिनय गरेका छन्। सार्वजनिक तिम्रो मनमा बोलको
आगामी शुक्रबार फिल्म अदृश्य एउटा उत्कृष्ट फिल्म बनेको दाबी यसका कलाकार तथा निर्माता निर्देशकले गरेका छन्। कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि सम्झौता नगरी काम गरेकाले आप्mनो डेब्यु निर्देशकीय फिल्म अदृश्य