गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै निवासको रेलिङमा झुण्डिएर आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको आत्महत्याको विषयमा विभिन्न शंका उपशंका जन्मिएका छन्। उनको आत्महत्यालाई लिएर फिल्म र अन्य क्षेत्रबाट विभिन्न प्रश्न
निर्देशक गुरुङले ८÷९ महिनाअघि नम्रताले सारुकलाई दोलालघाटस्थित मसानघाटमा लगेर एक तान्त्रिकबाट रातको १२ बजे कालो बोकासहित पूजा गरी घाँटीमा बुटी बाँधिदिएको समेत खुलाएका छन्। नम्रताजीले मेरो एउटा तान्त्रिक गुरु छ।
नम्रताले रोयदीपको भूमिकामा सारुकले झन् राम्रो गर्न सक्छ भनेपछि नम्रताकै सल्लाहमा सारुक र रोयदीपको भूमिका साटिएको पनि राजीवले खुलाएका छन्। उनले सारुकको आत्महत्यापछि नम्रता आफूहरुसँग सम्पर्कविहीन भएको र हालसम्म सम्पर्क
सारुकका अभिनेता पिता सानुकुमार ताम्राकारले प्रहरीले एक दुई दिनमा पोस्टमार्टम रिपोर्टबारे जानकारी दिने र अनुसन्धानको घेरालाई अघि बढाउने जनाएको नेपाल समाचारपत्रलाई जानकारी गराए। ञप्रहरी वृत्त, मालीगाउँले पर्सी निपर्सीतिर पोस्टमार्टम रिपोर्ट
कलाकर्मीहरुले नेपाली फिल्ममा मिडियाको प्रभाव बलियो रहेको, तर विश्वसनीयता गुमाउन नहुनेमा जोड दिएका छन्। चलचित्र पत्रकार संघ नेपालको आयोजनामा गत शुक्रबार राजधानीमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव विषयक अन्तक्र्रिया कार्यक्रम
११औं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२३ हालै राजधानीमा सम्पन्न भएको छ। फेस्टिभलको नेपाली प्रतिस्पर्धामा दिनेश राउतको फिल्म प्रकाश उत्कृष्ट भएको छ भने सोही फिल्मबाट विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्ट र
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन सुरु भएको नेपाली फिल्म ‘बगान’ हेर्न एकल आमा हलसम्म आएका छन् । पहिलो दिन अन्य दर्शकको तुलनामा एकल आमा र महिलाको उपस्थिति हलमा धेरै देखियो ।
जिल्ला अदालत काठमाडौंले अभिनेत्री साम्राज्ञी शाह र अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीबीचको मुद्दामाथि बुधबार फैसला गरेको छ। साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुव्र्यवहारको
आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म बगानले बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा प्रशंसा पाएको छ। नयाँ बानेश्वरको आईप्लेक्स मलस्थित वन सिनेमाजमा आयोजित प्रिमियर शोमा फिल्म हेर्नेहरुले बगान महिला सशक्तीकरणका
अभिनेत्री सुरक्षा पन्त नेपाली रजतपटमा छोटो समयमै स्थापित बन्न सफल नाम हुन्। फिल्म अझै पनिबाट ठूलो पर्दाको फिल्ममा डेब्यु गरेकी सुरक्षाले सानो पर्दामामा भिजेको रुपमा करिअर सुरु गरेकी थिईन्। धनपति,
कृष्णउदास खनाल, वीरगञ्ज । कोरोना कालमा अर्थतन्त्र नराम्रोसँग थला परेपछि त्यसको असर नेपाली सिने क्षेत्रमा पनि परेको छ। नेपाली सिनेमाको एक अंगको रुपमा रहेको भोजपुरी चलचित्रमा समेत यसले गम्भीर असर
पोखरा । ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी सरोज खनालको डेब्यु निर्देशनमा बनेको फिल्म बगानको टोली यतिबेला देश दौडाहमा निस्किएको छ। आगामी शुक्रबारबाट देशभर रिलिज हुने फिल्मबारे दर्शकलााई जानकारी दिन खनालसहितको टोली
नेपालको फिल्म गुराँसले चेक गणतन्त्रमा आयोजित कार्लोभी भेरी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेको छ। फेस्टिभलमै वल्र्ड प्रिमियर गरिएको गुराँस प्रोक्सिमा जुरी अवार्ड चुम्न सफल भएको हो। नेपाल र भारतको
मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्ज २०२३ का विजेता १० भिडियो हध्रकध्रमा प्रदर्शन हुने भएको छ। प्रतियोगिताका विजेता भिडियोहरु पहिलोपटक मुलुकबाहिर प्रदर्शन गर्न लागिएको हो। नेपाल टुरिज्म फिल्म फेस्टिभल कार्यक्रम
निर्मात्री कृषाचौलागाईंको डेब्यु निर्देशनमा निर्माणाधीन फिल्म ऐंचो पैंचोको टिजर सार्वजनिकगरिएको छ। आगामी भाद्र १४ गतेदेखि अल नेपाल रिलिज हुने फिल्मको शुक्रबार डिजिटल बजारबाट टिजर रिलिज गरिएको हो। ५८ सेकेन्डको टिजरमा
अभिनेता सारुक ताम्राकारले बिहीबार साँझ रातोपुलस्थित निवासमा आत्महत्या गरेका छन्। बिहान ४ बजेसम्म निर्माणाधिन फिल्मह् यासट्याग मायाको सुटिङ गरी फर्किएका सारुकले साँझ आत्महत्या गरेका हुन्। परिवारले उनलाई आप्mनै घरको सिँढिमा
आगामी असार २९ गते अल नेपाल रिलिजमा आउने फिल्म बगानको टझेलर हेरेर सहभागीहरु भावुक भएका छन्। बुधबार राजधानीको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित कार्यक्रममा टझेलर हेरेर धेरै सहभागी भावुक भए
छायाँ छवि क्रियसनको आयोजनामा डि सिने अवार्डको १३औं र चौधौं संस्करण सोमबार राजानीमा सम्पन्न भएको छ। कोभिड १९ का कारण रोकिएको दुई वर्षको अवार्ड कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा
केही समयअघि बलिउड अभिनेत्री दिशा पटानी तथा अभिनेता टाइगर सराफको ब्रेकअपको भएको खवरले भारतीय सञ्चार माध्यममा राम्रै स्थान पायो। बलिउड नगरीमा लभ बर्डको उपनामले चिनिएका उनीहरु सहमतिमै एक अर्काबाट छुट्टिएका
छायाँछवि क्रियसनको आयोजनामा आज सोमबार राजधानीमा हुने डि सिने अवार्ड २०७६÷०७७ मा अभिनेता तथा निर्माता अर्जुन श्रेष्ठ र अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलालाई छाया“छवि रजत सम्मानबाट सम्मानित गरिने भएको