गामी माघ २६ गत रिलिजमा आउने फिल्म हात्तीछापको नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा नायक दयाहाङ राई र नायिका उपासना सिंह ठकुरीको लुक्स प्रस्तुत गरिएको छ। पोस्टरमा दयाहाङ र
आगामी २६ गते अल नेपाल रिलिजमा आउने फिल्म परदेशी–२ आम नेपालीको कथा भएको अभिनेत्री केकी अधिकारीले बताएकी छिन्। चलचित्र पत्रकार संघ नेपाल, बा“के शाखाद्वारा नेपालगञ्जमा आयोजित साक्षात्कार कार्यक्रममा अभिनेत्री अधिकारीले
काठमाडौँ । सांगीतिक दुनियाँमा आफ्नो भविष्य बनाउन अघि बढेको समयमा कार दुर्घटनामा परी २६ वर्षको उमेरमा निधन भएका सुरेश केरुङको सम्झनामा उनको परिवारले सांगीतिक चलचित्र बनाएको छ । शुक्रबार काठमाडौँमा
विजया दशमीको फूलपातीको दिन आगामी कार्तिक ४ गते रिलिजमा आउने फिल्म पशुपति प्रसाद २ : भष्मे डनमा समावेश गीत प्रेम शरणम् सार्वजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन
उच्च अदालत पाटनले चलचित्र विकास बोर्डद्वारा गत महिना राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्म विधा घोषणा नगर्नुमा कारण देखाऊ आदेश दिएको छ। फिल्म प्रकाशका निर्देशक दिनेश राउत,
ख्यातिप्राप्त लोकगायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझीको सुपरहिट फिल्म परदेशीको सिक्वेल परदेशी–२ मा समावेश गीत सार्वजनिक गरिएको छ। विजया दशमीको अवसर पारेर आगामी असोज २६ गते रिलिजमा आउने फिल्मको
अभिनेता तथा मोडल विमलेश अधिकारी निर्देशक बन्ने भएका छन्। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै अधिकारीले ह्याप्पी डिभोर्स नामक फिल्म निर्देशन गर्ने जानकारी गराए। फिल्मका विमलेशका साथमा केकी अधिकारी र रिमा
अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडाका साथ इन्गेजमेन्ट गरेका छन्। बुधबार होटल ¥याडिसनमा इन्गेजमेन्ट गरेका उनीहरू आगामी मंसिरमा विवाह बन्धनमा बाँधिँदै छन्।
बोर्डले सामाजिक÷शासकीय रूपान्तरणमा योगदान पु¥याएवापत भन्दै कलाकारहरू मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, मुकुन्दकिशोर भट्टराई, रेखा थापा र दीपाश्री निरौला, पत्रकार विजयरत्न तुलाधर, लेखक तथा निर्देशक दयाराम दाहाल, मीनबहादुर भाम र मनोज
ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा निर्मित फिल्म कौसिदको ट्रेलर सार्वजनिक गरिएको छ। भोलाराज सापकोटा र ऋचा शर्माद्वारा अभिनीत फिल्मको ट्रेलरले आम नेपालीको पीडा भाव बोल्छ। विजया दशमीको
नेपाली सेनाको कर्तव्यपरायण, महत्व र योगदान वर्णित छायाँचित्र मंगलबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित एक समारोहका बीच नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द
अमेरिकामा आगामी हुने ९६औं संस्करणको अस्कर अवार्डको लागि नेपालबाट फिल्म हल्कारा पठाइने भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमबार विक्रम सापकोटाद्वारा निर्देशित हल्कारालाई सिफारिस गर्ने निर्णय गरेको हो।
मल्टी स्टारर फिल्म हात्तीछाप माघमा रिलिज हुने भएको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिइएको फिल्म
हिन्दू नारीहरूको पर्व तीजको अवसरमा चलचित्र पत्रकार संघ नेपालको महिला विभागले तीज उत्सव तथा सम्मान कार्यक्रम २०८० आयोजना गरी दुईजनालाई सम्मान गरेको छ। राजधानीमा सम्पन्न समारोहमा प्रथम महिला चलचित्र पत्रकार
हास्य कलाकार जोडी अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलालगायतको सञ्चालनमा गत शुक्रबारबाट नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा नयाँ सिनेमा हल सञ्चालनमा आएको छ। आईएनआई सिनेमाजको तेस्रो फ्रेन्चाइजी मल्टिप्लेक्स हल
आज शुक्रबार दुई नेपाली फिल्म एक साथ अल नेपाल रिलिजमा आउने भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर फिल्म एक भागवत् र एक गीता (सामाजिक कथा) को नयाँ गीत झिझिया सार्वजनिक गरिएको
सधैं केही न केही नया“ र सिर्जनात्मक कामको सुरुवात गरेर रमाउने अभिनेत्री तथा निर्मात्री स्वेता खड्काले नेपाली उत्पादनका सामग्रीको प्रवद्र्धनको उद्देश्यले हाट बजार शुरु गरेकी छन्। श्वेताले बालुवाटारमा आपूmद्वारा सञ्चालित
अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणबारे अनुसन्धानका लागि दबाब दिन उनका समर्थक र शुभचित्कहरूले राजधानीमा शान्तिपूर्ण ¥याली निकालेका छन्। ज्ञानेश्वर चोकबाट शुरु भई मालीगाउ“सम्म आयोजना गरिएको मौन ¥यालीमा डेढ सय समर्थक,
अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीता अब एक भागवत र एक गीता (सामाजिक कथा) का नाममा प्रदर्शनमा आउने भएको छ। शुरुमा भागवत् गीता नामाकरण गरिएको
अभिनेता स्व. सारुक ताम्राकारको आत्महत्या गर्नुको कारणबारे गहिरो अनुसन्धान नभएपछि यसबारे निष्पक्ष अनुसन्धानको माग गर्दै भोलि शनिबार राजधानीको ज्ञानेश्वर क्षेत्रमा प्रदर्शन गरिने भएको छ। ‘जस्टिस फर सारुक’ भन्ने नारासहित सारुकका