काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले
हास्यकलाकार दमन रुपाखेती र उत्सव केसीको लेखन तथा निर्देशनमा गाईजात्रे प्रस्तुति छताछुल्ल सार्वजनिक गरिएको छ। यो प्रस्तुतिमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल गरिएको छ। यसमा सुभाष गजुरेल, दमन रुपाखेती,
कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित जीवनीपरक कृति कलाकार जीवनवृत्त सार्वजनिक भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित कार्यक्रमका बीच कृतिको विमोचन गरेका हुन्। उनले राजनीति,
अगामी भदौ ७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्यकलाकार तथा गायक गोपाल तिमल्सिनाले गाईजात्रे प्रस्तुति खै के खै के ल्याएका छन्। गाईजात्रे प्रस्तुतिमा विकाश कार्की, राजकुमार श्रेष्ठ र राम तिमल्सिनाले
कास्की, (नेस)। मेरो मनमा चीन शीर्षकमा पोखरामा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ। नेपालको लागि जनवादी गणतन्त्र चीनको राजदूतावासको आयोजना तथा नेपाल चीन जनमैत्री संघ, पोखराको संयोजनमा भएको प्रतियोगितामा कास्कीका विभिन्न
सुदेव–विद्यादेव लुइँटेल गुठीले यस वर्षको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यंग्य अभिनेता किरण केसी ‘राता मकै’लाई प्रदान गर्ने भएको छ। गुठीकी अध्यक्ष डा. सुष्मा आचार्यको अध्यक्षतामा हालै बसेको कार्य समिति बैठकले २०७७
चितवनको माडीस्थित आफ्नो नाममा रहेको भनिएको ४० बिघा जग्गा मोहन वैद्य किरण निकट नेकपा (क्रान्तिकारी) ले कब्जा गरेको भन्ने समाचारको अभिनेता किरण केसीले खण्डन गरको छन्। ‘मेरो नाममा हुँदै नभएको
गाईजात्रा पर्वको अवसर पारेर हरेक वर्ष आप्mनो हास्य प्रस्तुति लिएर आउने हास्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले यसपाली पनि हास्य प्रस्तुति ओम बकम्फुसाय नमः सार्वजनिक गरेका छन्। आगामी भदौ ७ गते
हेटौंडा, (नेस)। हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयमा भर्चुअल प्रविधिबाट सम्पन्न नवोदय डान्सिङ स्टार प्रतियोगिताको फाइनल राउन्डमा अश्मि घिमिरे, अपेक्षा बिडारी, समीक्षा उप्रेती र दर्शना सापकोटा उत्कृष्ट
काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मनुभएका ललितकलाकर्र्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका
कलाकर्मीहरू राष्ट्रिय र प्रादेशिक पुरस्कारबाट पुरस्कृत भएका छन्। सरकारले प्रत्येक वर्ष प्रदानगर्दै आएको राष्ट्रिय प्रतिभा पुरस्कार यसपटक ख्याति प्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई प्रदान गरेको छ। प्रधानमन्त्री निवास
हेटौंडा, (नेस)। मकवानपुरको इन्द्रसरोवरमा सञ्चालित भर्चुअल चित्रकला प्रतियोगितामा महाचुनी मावि उत्कृष्ट भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन, इन्द्रसरोवर कमिटीको आयोजनामा बुधबार भएको प्रतियोगितामा महाचुनी मावि प्रथम र तृतीय भएको हो।
हेटौंडा, (नेस)। केही समयअघिदेखि सामाजिक संस्था मामाघरमा आश्रित भाञ्जाहरू चित्रकलामा अब्बल ठहरिन थालेका छन्। मामाघर नेपाल मकवानपुरका भाञ्जाहरू प्रशान्त तामाङ र छिरिङ लामा जनप्रिय माविको दिव्यसेवा बाल बगैंचाले आयोजना गरेको
नेपालभरिको नाट्यकर्मीको छाता संस्था नाट्यकर्मी महासंघले देशका नाट्यकर्मीका लागि खोपको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र रिमालले स्वास्थ्य हरेक नागरिकको संविधानप्रदत्त मौलिक हक भएकाले विश्वव्यापी महामारीका
न्युज अफ नेपाल, काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशैयामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको
हेटौंडा, (नेस)। हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन विद्यालयमा नवोदय फोटोग्राफी कन्टेस्ट भएको छ। विश्व वातावरण दिवसको अवसरमा भर्चुअल प्रविधिमार्फत् भएको फोटोग्राफी कन्टेस्टमा रोनश उप्रेती प्रथम भएका छन् । ५२
वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहँदा प्रवासीले भोग्नुपर्ने कथा व्यथालाई समेटेर तयार पारिएको लघु फिल्म फर्की आउँलाको प्रोमो रिलिज भएको छ। एक जमानाको लोकप्रिय टेलिशृंखला हिजोआजका कुरामा लामो समय काम
स्ट्यान्डअप कमेडियनको समूह नेपग्याजमले सगरमाथाको कालापत्थरमा स्ट्यान्डअप कमेडी गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ। नेपग्याजमका तर्फबाट उमेशकुमार गौतम (यूकेजी) र लोकमणि त्रिताल (रमेश अंकलको छोरो) ले
कृष्णउदास खनाल , वीरगञ्ज । टेलिभिजन रियालिटी शो कमेडियन च्याम्पियनबाट लोकप्रियता कमाएका कमेडियन हुन् वीरगञ्जका आदर्श मिश्र। कार्यक्रम कमेडी भएकाले त्यसमा जतिसक्दो हँसाउने प्रयास थियो उनको, तर हाँसोसँगै पीडा पनि
चर्चित हास्य कलाकार शिवहरी पौडेललाई कोरोना संक्रमण भएको छ । जिरे खुर्सानी टेलिश्रृंखलामा ‘मुखमा हान्नु जस्तो’ थेगोबाट चर्चामा आएका पौडलमा संक्रमणको लक्षण देखिएसँगै कोरोना परीक्षण गराएका थिए । जसमा उनको