कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक हस्तकलाको ऐतिहासिक पक्ष सार्वजनिक गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको लोकार्पण गर्दै समाजमा
रंगकर्मी, अधिवक्ता तथा मनोविद नानी लक्ष्मी थापा अधिवक्ता प्रेमी कमल कोइरालाका साथ विवाह बन्धनमा बाँधिएकी छिन्। नानी र कमलको पोहोर साल नै इन्गेजमेन्ट भए पनि बिहेको साइत भने यसपालिलाई जुरेको
लमजुङ, (नेस)। मञ्जरी नाट्य समूह लमजुङले सदरमुकाम बेसीशहरमा निःशुल्क अभिनय कार्यशाला गर्ने भएको छ। नाट्य क्षेत्रमा नयाँ जनशाक्ति उत्पादन गर्ने लक्ष्यसहित १५ दिने अभिनय कार्यशाला गरिने मञ्जरी नाट्य समूहका कोषाध्यक्ष
न्युज अफ नेपाल, काठमाडौं । छठ मनाउने क्रममा गृह क्षेत्र विराटनगर पुगेकी अभिनेत्री तथा निर्माता निर्देशक दीपाश्री निरौलाले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्ने
लाेकप्रिय कमेडीशो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ। केही समयअघि निषेधाज्ञाका कारण केही समय रोकिएको उक्त कार्यक्रम अब सदाका लागि बन्द भएको हो । मुन्द्रेको कमेडी क्लबको निर्माण कम्पनीकि एडभरटाइजिङले
विजय नेपाली, पोखरा । कोरोना भाइरसको महामारीबाट थलिएको दुई वर्षपछि बल्ल अवस्था सामान्य हुँदैछ। कोरोनापछि अन्य क्षेत्र खुलिसके पनि मनोरञ्जन क्षेत्र भने खुल्न सकिरहेको छैन। गण्डकी प्रदेशकै एक मात्र रंगमञ्चमा
नेवार किशोरीहरूको आत्मविश्वास वृद्धि तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउने एवं पुस्ता हस्तान्तरण गर्ने उद्देश्यका साथ नेप्लिज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा
कप्रिय हास्यव्यंग्यकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। गजुरेलले सोमबार ‘आफन्त, साथी तथा शुभचिन्तकहरूमा सुखद् जानकारी’ भन्दै फेसबुकमा दुलहीसहितको तस्वीर राखेर स्ट्याटस लेख्दै नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग
न्युज अफ नेपाल, काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् । मनोजले सामाजिक
दर्शकले अत्यधिक मनपराएको पात्र इकु फेरि फर्किएको छ। हास्यकलाकार सुलेमान शंकरले सिरियल इकुपिताङमार्फत आफूले लोकप्रियता कमाएको इकु पात्रलाई पुनः दर्शकमाझ ल्याएका हुन्। इकुपिताङ दसैँको अवसर पारेर शनिबारदेखि प्रसारण शुरू गरिएको
पूर्वयुवराज पारसको दुरुस्तै क्यारिकेचर गरेर लोकप्रियता कमाएका भरतमणि पौडेलले सानदार कमेडी टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि चुमेका छन्। ताप्लेजुङका भरतमणिले आफ्ना निकटतम प्रतिद्वन्द्वी विक्की अग्रवाल र सन्तोष थापालाई
काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख
लोकप्रिय काटुर्निस्ट उत्तम नेपाललाई पितृशोक परेको छ। उनका पिता देवकृष्ण नेपालको ८१ वर्षको उमेरमा गत भाद्र २७ गते देउपुर मण्डन नगरपालिका वडा नं १० चण्डनीस्थित निवासमा निधन भएको हो। उनी
दिलकुमार लिम्बू, ताप्लेजुङ । पूर्वयुवराज पारसको क्यारिकेचर गरेपछि रातारात चर्चामा आएका कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा
काठमाडौँ । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट निर्णायक अभिनेत्री ऋचा शर्माले विश्राम लिएकी छिन् । गर्भवती भएका कारण ऋचा प्रतियोगिताको फाइनल दिनमा अनुपस्थित हुने भएकी हुन् । डाक्टरको सल्लाह
ख्यातिप्राप्त गीतकार, कवि तथा फिल्म लेखक एवं निर्देशक स्व. चेतन कार्कीको नाममा चेतन कार्की प्रतिष्ठान स्थापना गरिएको छ। प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी श्रीमती गंगा कार्की रहनेगरी तदर्थ समिति गठन
लोकप्रिय नायिका मौसमी मल्ल लामो समयको अन्तरालपछि पर्दामा देखिएकी छिन् । मौसमी लामो समयपछि काँचको पर्दामा प्रसारण हुने नयाँ पारिवारिक टेलिश्रृंखला बाटुलीमा देखिएकी हुन् । यो टेलिश्रृंखला हालै प्रसारणमा आएको
लाेकप्रिय हास्यकलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएसँगै ठूलो पर्दाको एउटा गतिले फिल्म निर्माण गर्ने उनको धोको अब कहिल्यै पूरा नहुने भएको छ। थापाको उपचारका क्रममा गत शनिबार बिहान ललितपुरको
काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले
हास्यकलाकार दमन रुपाखेती र उत्सव केसीको लेखन तथा निर्देशनमा गाईजात्रे प्रस्तुति छताछुल्ल सार्वजनिक गरिएको छ। यो प्रस्तुतिमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल गरिएको छ। यसमा सुभाष गजुरेल, दमन रुपाखेती,