एशिया क्षेत्रमा क्रिसमसको खुसीसँगै कोभिडको त्रास बढेर गएको छ । आज क्रिसमस दिवसमा विश्वका इसाई धर्मावलम्वीहरु रमाइरहेका बेला कतिपय मुलुकमा भने यस अवसरमाथि नियन्त्रण गर्ने अवस्था सिर्जना भएको छ ।
राजधानीको सौन्दर्य कायम गर्ने अभियान सदा प्रशंसनीय छ । खोलाको सिमानामा बनेका अवैध संरचनाका कारण सौन्दर्यमा आघात पुगेको र यसलाई हटाउनुपर्ने तर्कका विरुद्ध कोही खडा हुनसक्तैन । लामो समयदेखि खोलाको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रस्तुत गरेका दुई गरी चार महत्वपूर्ण नीति पारित गरिएको समाचार बाहिर आएको छ । यी चारै
सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गरेपछि अहिले नेपाली राजनीतिमा तरंग आएको छ । संसद् पहिला कि सरकार भन्ने विषय अहिले पेचिलो बन्दैगएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा
गणतन्त्र, संघीयता, धर्मनिरप्रेक्षता, समानुपातिक र समावेशी राज्यव्यवस्था यी चार वटा विषय २०६२÷०६३ को जनआन्दोलनको महत्वपूर्ण उपलव्धि हुन् । यही चार अवधारणालाई २०७२ सालमा बनेको संविधानको चार वटा आधार स्तम्भका रुपमा
बितेको पाँच महिनाभित्र काठमाडौं उपत्यकामा ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको खबरले सबैलाई झस्काएको छ । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेको तथ्यांकले उत्तिकै गम्भीर बनाउँछ । कुनै
संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाली स्वरुप मुलुकका लागि धान्न कठिन हुँदैछ । संघमा २ सय ७५ र प्रदेशमा ५ सय ५० गरी ८ सय २५ जनप्रतिनिधिको निर्वाचन भर्खरै सम्पन्न भएको छ
विभिन्न क्षेत्रमा निराशा छाइरहेका बेला अर्थतन्त्रको पछिल्लो सूचकले सानो भएपनि प्रसन्नता दिलाएको छ । नेपाल राष्ट्र बैंंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९-८० को पहिलो चार महीना अर्थात साउन–कात्तिकको देशको
आमनिर्वाचनले नयाँ सरकारका लागि मार्गप्रशस्त्र गरिसकेको अवस्थामा कामचलाउ सरकारले बन्दी रिहाइका लागि ल्याएको अध्यादेश फिर्ता लिनुपर्छ भन्दै चारैतिरबाट आवाज उठिरहेको छ । नेपाल बार एशोसिएसन लगायतका न्याय क्षेत्रका निकाय हुन्
उच्चस्तरको लोकतान्त्रिक अभ्यासका लागि ल्याइएको समानुपातिक निर्वाचन प्रणाली राजनीतिक विकृतिको स्रोत बन्नपुगेको छ । जातजाति, धर्म, लिङ्ग, भौगोलिक क्षेत्र जो प्रत्यक्ष निर्वाचनमा समेटिन सक्तैनन्, उनीहरुलाई अवसर दिनका लागि राखिएको समानुपातिक
काठमाडौं महानगरपालिकाले सरकारी र सार्वजनिक निकायलाई आ–आफ्नो कार्यालय परिसरमा रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैला सफा गर्न आग्रह गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार फोहोर मैला व्यवस्थापन
नेपालको ग्रामीण भेगको स्वास्थ्य सेवालाई एक स्तरको उचाइ प्रदान गर्न महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका सराहनीय छ । तर, उनीहरुको जिम्मेवारी, भूमिका र योगदानलाई उचित मात्रामा पहिचान र सम्मान दिन भने
यही मंसिर ४ गते तामझामका साथ संघ तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा भाग लिएका दलहरु निर्वाचन परिणामलाई समीक्षा गरिरहेका छन् । निर्वाचन आयोग छिटफुट हिंसात्मक घटनाबाहेक शान्तिपूर्ण
जीवनमा प्रगति गर्नुछ भने चुनौतीको सामना गर्ने तत्परता हुनुपर्छ । तर केही चुनौतीहरु यस्ता हुन्छन् जसले जीवनलाई नै धराशयी बनाउँछ । विश्वमा पत्रकारितामाथि थपिएका पछिल्ला चुनौतीले यसलाई प्रगतिभन्दा पनि धराशयी
राजनीतिक पार्टीहरूले नेपालको संविधान र निर्वाचन आयोगको निर्देशन विपरीत पुरुषहरूलाई नै प्राथमिकता दिंदै आएको छ । यस पटकको निर्वाचनमा यो प्रवृत्ति दोहोरिएको छ । ठूला राजनीतिक दलहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ न्यून
संघीय प्रतिनिधिसभा र प्रदेशसभाले नेपाली कांग्रेस र नेकपा एमालेलाई अधिक मतदान गरेर जिताए पनि वास्तवमा विगतका निर्वाचनको परिणामसँग दाँजेर हेर्दा यी दुवै दलले करिब पाँच प्रतिशतले निर्वाचन हारेका छन् ।
अब आमनिर्वाचन २०७९ सम्पन्न भएको छ । केही मत गन्न बाँकी रहेपनि त्यसले भोलि बन्ने सरकारको संरचनामा खासै फरक पार्ने देखिन्न । संघीय प्रतिनिधिसभामा पहिलो ठूलो दल नेपाली कांग्रेस बनेकोले
विश्वव्यापी रुपमा महिला हिंसाविरुद्धको १६ दिने अभियान भोलि नोभेम्बर २५ देखि मनाइँदैछ । डिसेम्बर १०, मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिवससम्म चल्ने यस अभियानमा महिलामाथि भएका विभिन्न खाले विभेद र
आज आमनिर्वाचनको दिन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मंसीर ४ गते चुनाव हुँदैछ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ ।
नजिकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले दुर्गम क्षेत्रहरुमा अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको बुझिएको छ । आयोगले दुर्गम क्षेत्रमा उपचार सामग्री पठाई मतदातालाई मतदानका लागि उत्साहित बनाउने भूमिका खेलेको