दाङ, ११ पुस । संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको
चिरञ्जीवी मास्के, दोलखा । दोलखा जिल्लामा पछिल्लो पटक रेविजका कारण तीन जनाको मृत्यु भएपछि ग्रामीण क्षेत्रका स्थानिय आतङ्कीत बनेका छन् । रेविजबारे अनभिज्ञ ग्रामीण भेगका स्थानिय रेविज भ्याक्सीन लगाउन सदरमुकाम
रसुवा, ११ पुस । हिमाली जिल्ला रसुवामा गए राती हिमपात परेको छ । हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको माथिल्लो भागको ८ ओटा गाविसको जनजिवन प्रभावित भएको छ । रसुवाको लाङटाङ,
रामधन राई/खोटाङ । बैदेशिक रोजगारसँग सम्बन्धित बिषयमा शारदा मावि, खार्पा खोटाङका बिद्यार्थी अब्बल पाईएको छ । बैदेशिक रोजगारसँग गाँसिएका समसामयिक बिषय, नीति–नियम, विभिन्न देशका कानुन लगायतका बिषयमा उक्त माविका बिद्यार्थी
पुष्कर बुढाथोकी, भक्तपुर । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तराई मधेश लोकतान्त्रिक पार्टीका तीन शीर्ष नेताबीच आज भक्तपुरमा भेटवार्ता भएको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी
संसदबाट फिर्ता बोलाई पार्टीको सामान्य सदस्य समेत नरहने गरी पार्टीबाटै निष्कासन काठमाडौं, (नेस) थरुहट तराई पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरी (सत्गौंवा)लाई विधान विपरित गएको भन्दै पार्टीले कारबाही
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसको बैठक भर्खरै सकिएको छ । हिजो आइतबारदेखि काठमाडौंमा बसेको कांग्रेस बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले अबरुद्ध संसद सुचारु गराएर निर्वाचन
मेलम्ची, ११ पुस । सिन्धुपाल्चोक जिल्लामा गत वर्षको तुलनामा मानव अधिकार हननका घटनामा कमी आएको छ । गत वर्ष ६५ वटा मानव अधिकार हननका घटना भएका थिए भने यस वर्ष
झापा, ११ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित नौ दलले सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाँध्य बनाउने शसक्त आन्दोलन गर्ने निर्णय गरेको छ । सरकार निरंकुश र स्वेच्छाचारी ढंगले
सोलुखुम्बु(नेस) । नेपाल भिजन कम्पनी काठमाडौंबाट गएकी बिट्रिस महिला नागरिक ५१ वर्षीया मान चुङ लि को सगरमाथा बेस क्याम पुगेर फर्कने क्रममा खुम्जुड–७ ओर्सो भन्ने स्थानमा लेक लाग्दा आइतबार मृत्यु
काठमाडौ (नेस) रक्षा मन्त्री बालकृष्ण खाण तथा प्रधान सेनापति राजेन्द्र क्षत्रीद्वारा चितवन जिल्लास्थित श्री नं. २ विपद् व्यवस्थापन गण, मकवानपुरको सुनाचुरी ईमल्सन प्लाण्ट र भिमफेदीस्थित बहुउद्देश्य प्लाष्टिक उद्योगको निरीक्षण भ्रमण
नेपाल समाचारपत्र, काठमाडौं । शसस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । आईतबार बिराटनगरको बैजनाथपुरस्थित मैदानमा एपीएफले सुदुरपश्चिम
काठमाडौँ, १० पुस । कानुन विपरीत सडक फराकिलो पार्न खोजेको भन्दै प्रदर्शन गर्ने तीन दर्जन व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जोरपाटी– सुन्दरीजल सात किमी सडक केन्द्रबाट दुबैतिर ११ मिटर
रियाद (साउदी अरेबिया), १० पुस । सिते विद्रोही र साउदी सीमा सुरक्षा बलबीच भएको दोहोरो गोली हानाहानमा एक साउदी गार्डको मृत्यु भएको छ । उक्त दोहोरो गोली हानाहान शनिबार भएको
टोकियो, १० पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो
याङ्गोन, १९ पुस । आन्तरिकरुपमा विस्थापित म्यानमारका दश हजार २४८ जनालाई पुर्नस्थापित गरिएको छ । म्यानमारको सान राज्यको मुसे जिल्लाको मोङ्गको इलाकामा उनीहरुलाई पुर्नस्थापित गरिएको म्यानमार न्युज एजेन्सीले आईतबार जनाकारी
(नारायण ढुंगाना) चितवन, १० पुस । सेल्फीकली र बिजुलीकली नयाँ छिन् । हात्ती महोत्सवमा उनीहरुको पहिलो प्रवेश हो । पवनकलीसहित पुनम, एलिसा, पुष्पा, लक्ष्मी, व्यूटी र समृद्धिकली अन्तर्राष्ट्रिय हात्तीपोलो खेलका
धनगढी, १० पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस
अनिल खत्री, गुल्मी । अखण्ड पाँच नम्बर प्रदेस राख्न भन्दै गुल्मीमा स्थानियले माटो छोपेर समथ लिएका छन् । सकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएर दर्ता गरेको संशोधन