काठमाडौं महानगरको मतगणना अपडेट : बालेन १३७ मतले अगाडि


काठमाडौं ।

काठमाडौं महागरपालिकामा अहिलेसम्म ९०४ मत गनिसकिएको छ । वडा नम्बर १ को ४००, २ को १०० र ३२ को ४०४ गनिसक्दा

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । उनले २९८ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले १६१ मतले पछ्याइरहेका छन् । कांग्रेसकी सिर्जना संह १५९ मतका साथ तेस्रो स्थानमा छिन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले ३९५ र नेकपा एसका रामेश्वर श्रेष्ठले ८७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।