काठमाडौं महानगरकाे मतगणना अपडेट : ७८५ मतका साथ बालेनको अग्रता कायमै



काठमाडौं ।

काठमाडौं महानगरपालिकाको प्रमुख मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेन को अग्रता कायम रहेको छ । पछिल्लो प्राप्त मतअनुसार बालेनले ७८५ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४६८ मत पाएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्