नैरोबी (एजेन्सी) । इथियोपियाबाट केन्याकालागि उडान भरेको एक यात्रु वाहक विमान दुर्घटना हुदा १ सय ४९ यात्रु तथा चालक दलका ८ सदस्यको मृत्यु भएको छ । इथियोपियन एयरलाइन्सका प्रवक्ताले बोइंग
काठमाडौं, (नेस) नेपाल विद्युत प्रधिकरणबाट विद्युत् संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको बिलबाट उद्योग व्यवसाय सञ्चालनमा ठँलो समस्या पर्न गएको भन्ने गुनासोप्रति नेपाल उद्योग
काठमाडौं, (नेस) । भारतीय निर्वाचन आयोगले करिव डेढ महिना लामो लोकसभा निर्वाचनको मिति घोषणा गरेको छ । आइतवार आयोगले सात चरणमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो । सात चरणको
काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको
नेपाल समाचारपत्र, काठमाडौं सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले लिनुपर्ने स्पष्ट पार्नुभएको छ । उहाँले कलेजको लापरबाहीकै कारण
ईश्वरराज ढकाल, काठमाडौँ सामाजिक अभियन्ताको नाममा सर्वोच्च अदालतको फैसलालाई अपव्याख्या गर्दै न्युरोडमा निर्माणाधिन नियोक्यासिकल भवन महर्जन कम्प्लेक्सको विरुद्धमा विभिन्न निकायमा उजुरी दिँदै हिँड्ने गरेका छन् । सर्वोच्चको फैसलामा निर्माणसम्बन्धी मापदण्ड
प्रताप बानियाँ, म्याग्दी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा बिहीबारदेखि एकीकृत घुम्ती शिविर सुरु भएको छ । सदरमुकाममा रहेको सरकारी सेवा सुविधालाई गाउँगाउँमा पु¥याउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना र
महेश न्यौपाने, रोल्पा रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय नजिक २ वेवारिसे अवस्थामा राखिएका २ वटा वम फेला परेको छ । जुगार स्थीत गाउँपालिका कार्यालय देखी ५० मिटर दुरीमा रातो झोला भित्र
विमल विष्ट, डोटी राणाकालमा निर्माण गरिएको वर्षौं पुरानो जिल्ला कारागार डोटीमा क्षमता भन्दा बढी कैदीबन्दि हुँदा समस्या भएको छ । पच्चीस जना मात्र कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल पुरुष
नेपाल समाचारत्र, पर्वत लप्सी उत्पादनको पकेट क्षेत्र मानिएको पर्वतबाट यो वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ। लप्सी संकलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन
मोतीराम तिमल्सिना, काभ्रे तिलेश्वर महादेव मन्दिर निर्माणका लागि बेथान्चोक गाउँपालिका चलालमा आयोजित स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५ मा दानको प्रतिस्पर्धा भएको छ । बेथान्चोक गाउँपालिकाले ५ लाख ५ हजार
सलिम अन्सारी, प्युठान झिमरुक गाउंपालिका २ बांदिकोटकी महादेवा थापाले दुइटा भैंसी पालिरहेकी छन्।दूध बेचेर घर खर्च चलाउने र यसैको आम्दानीले बिदेसिएका आफ्ना श्रीमानलाई गाउँमै बोलाएर ब्यबसाय गरौला भन्ने उनको सोच
काठमाडौं । सरकारको प्रारम्भिक अनुसन्धानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ओभरलोडका कारण दुर्घटना भएको देखाएपछि प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको छ। प्राधिकरणको हवाई सेवा सुरक्षा विभागले
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व अभियान संयोजक पाउल म्यानफ्रन्टलाई ४७ महिना जेल सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार फेडेरल जजले बिहीबार बैंक ठगी तथा कर
काठमाडौं । विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च)
ब्राजिलको अत्यन्त चर्चित कार्निवल उत्सव रियो डि जेनेरियोमा सुरु भएको छ । यस उत्सवमा विभिन्न साम्बा स्कुलबीच प्रतिस्पर्धा हुने गर्छ । कार्निवलमा एक स्कुलका सहभागी नृत्य प्रदर्शन गर्दै ।
मधुसूदन रायमाझी, काठमाडौं चाबहिल–बौद्ध–जोरपाटी हुँदै साँखुसम्मको सडक विस्तारको काममा सरकारकै कारण समस्या सृजना भएको पाइएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले चाबहिल–साँखु सडक २२ मिटर चौडाइ हुने मापदण्ड तय गरेको थियो।
स्विजरल्यानडको जेनेभामा भइरहेको प्रदर्शनमा राखिएको फ्रान्सको कार निर्माण कम्पनी रेनल्टको नयाँ विलासी स्वचालित लिमोसाइन गाडी ।
वासिङटन÷नयाँदिल्ली (एजेन्सी) अमेरिका आफना डेरी उत्पादन अधिक मात्रामा भारतले खरिद गरोस भन्ने चाहन्छ तर भारत आस्था र संस्कृतिका कारण त्यस्तो गर्न चाहिरहेको छैन । भारतले उसको यस निर्णयको पछाडी ‘सांस्कृतिक