बैसाख ४ । आजको ई-पेपर
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । मंगलबार रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारी जग्गा संरक्षण
काठमाडौँ । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा
बेनी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा
बोउहामा, (एजेन्सी) नाइजेरियाली सेना र लडाकँबीच आइतबार राति भएको भिडन्तमा ६३ जना इस्लामिक लडाकँ समँह बोको हरामका आशंकित लडाकँलगायत ७ जना सैनिकको ज्यान गएको चाडका सैनिक प्रवक्ताले सोमबार जनाएका छन्।
काठमाडौँ । कतारमा एक जना नेपालीको मृत्यु भएको छ । २ वर्षदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतारमा पुगेका लमजुङ दूधपोखरी गाउँपालिका—२ बिचौरका ३८ वर्षीय इन्द्रप्रसाद दवाडीको सुतिरहेकै अवस्थामा शनिबार राति मृत्यु भएको
नयाँदिल्ली, (एजेन्सी) भारतको निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र दलित नेता मायावतीलाई चुनावी निर्देशिक उल्लंघन गरेको अभियोगमा केही समयका लागि चुनाव प्रचारप्रसारमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको
बेइजिङ, (एजेन्सी) चीनले विश्वकै पहिलो पानी तथा जमिनमा चल्ने ड्रोन नौकाको सफल परीक्षण गरेको छ। स्थल युद्धको अभियानमा उपयोगी हुने र हवाई ड्रोन तथा अन्य ड्रोन जहाजसँग मिलेर त्रिकोणात्मक समन्वय
बझाङ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बझाङका सचिव भरत मल्लाको घरबाट सुरक्षाकर्मीले कटुवा पेस्तोल, दुई राउण्ड गोली र बम बनाउन प्रयोग हुने सामान बरामद गरेको छ ।
काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले युवा खेलाडी ओसमान डेम्बेले नेयमारभन्दा पनि उत्कृष्ट खेलाडी भन्दै प्रशंसा गरेका छन् । सन् २०१७ मा विश्वकीर्तिमानी २२.२ करोड युरोमा बार्सिलोना छाड्दै पीएसजीसँग नेयमार
काठमाडाैं । पछिल्लो समय चलचित्र क्याप्टेनको ‘कर्लि कपाल’ बोलको गितबाट चर्चामा आएकी अभिनेत्री निरुता सिंह एक महिना लामो उपचारपछि घर फर्केकी छन् । डेंगु भाइरलका कारण झन्डै एक महिना भारतको
बेइजिङ, (एजेन्सी) नरम खोल भएका तथा विश्वकै अत्यन्त दुर्लभ मानिने विशाल याग्जे कछुवामध्ये एकको चीनमा मृत्यु भएको छ। अब यस प्रजातिको कछुवा तीनवटा मात्र बाँकी रहेको छ। राफेतस स्विनहोई नाम
बेइजिङ, (एजेन्सी) चीनको सान्दोग प्रान्तमा एक औषधि कम्पनीको कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ र अन्य १२ जना घाइते भएका छन्। विगत एक महिनामा चीनमा भएको यो चौथो
काठमाडाैं । सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आफूलाई बुद्ध एयरको विमानले एयरपोर्टमै छोडेर गएपछि आक्रोश व्यक्त गरेका छन् । बाँस्कोटा सोमवार प्युठानको गौमुखी गाउँपालिकाको एक कार्यक्रममा सहभागी भएर
लन्डन, (एजेन्सी) इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले जुलियन असान्जलाई शरण दिने आफ्नो फैसला उल्टाउने हालैको कदमको प्रतिरक्षा गर्दै विकिलिक्सका संस्थापकले इक्वेडरको लन्डनस्थित दँतावासमा जासुसी केन्द्र स्थापित गर्ने प्रयास गरेको आरोप लगाए।
घरमा स्वस्थ यौन सम्बन्ध हुँदाहुँदै बाहिरतिर किन त्यस्तो आकर्षण हुन्छ ? मनोविज्ञानले यसलाई कुन रुपमा लिन्छ ? यो मेरो आफ्नै समस्या हो । डाक्टर सुबोध कुमार पोखरेल(बरिष्ठ यौन तथा
रसियाको एउटा अर्थोडक्स चर्चका धर्माधिकारीलाई उनकी पत्नीले सौन्दर्य प्रतियोगितामा भाग लिएका कारण कारबाहीस्वरूप विकट गाउँमा खटाइएको सोमबार रुसी सञ्चारमाध्यमले जनाएको छ।
काठमाडौं । वयस्क चलचित्र क्षेत्रबाट बलिउड छिरेकी अभिनेत्री सनी लियोनले फेरि तहल्का मच्चाएकी छिन् । बलिउड अभिनेत्री सनी लियोन अभिनयसँगै सामाजिक सञ्जालमा समेत निकै सक्रिय छिन् । केही दिनदेखि उनले आफ्नो
जापानको फुकुसिमा आणविक भट्टीका अपरेटरले एउटा भट्टीको आणविक इन्धन हटाउन शुरू गरेका छन्।