कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
जिल्ला समन्वय समिति कालीकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् ।
चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ ।
काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ ।
नेकपा (एमाले)निकट भातृ संगठन युवा संघको प्रदर्शनका क्रममा उपद्रो मच्चाएका छन् ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्ने बताएको छ ।
रौतहटको सदरमुकाम गौरमा रहेको एक सामुदायिक विद्यालयमा एकै परिबारका सदस्यले रोजगारी गर्दै आएको पाइएको छ ।
कक्षा १२ मा अध्ययनरत छात्रा नवीना थारुलाई गोली हानी हत्या गर्ने प्रहरीलाई कारबाही हुने भएको छ ।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको फोहोर विसर्जनका लागि प्रहरी बल प्रयोग गरेका छन् ।
भैरहवा । रुपन्देहीको रोहिणी खोलामा बस पल्टिदा मृतक मध्ये एक जनाको पहिचान अझैँ हुन सकेको छैन । जनकपुरबाट भैरहवा आउँदै गरेको यात्रुवाहक बस भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी पुलबाट आज आइतबार
पूर्वी रूकुम । पूर्वी रूकुममा एक लाख पुरस्कार राशिको तेस्रो खुल्ला भूमेकप भलिबल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । उक्त पुरस्कार राशिको भलिबल च्याम्पियनसिप प्रतियोगिता तीन दिनसम्म हुने भएको हो
इमानदार र अब्बल रास्ट्रसेवकको छवि बनाएका सर्वेन्द्र खनालले देश बनाउने हो भने युवाहरूलाई दुस्साहसपुर्ण निर्णय लिन आग्रह गरेका छन् ।
काठमाडाैं । कास्कीको बार्चोकमा जन्मिएका तुलसीकुमार गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा आबद्ध रहे । योसँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन् । यस विधामा हङकङ सरकारका
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी टुंग्याउने भएको छ ।
बारामा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा बारामा जनसागर उर्लिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सत्तारुढ नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ ।
काठमाडौं । भारत सरकारका स्वास्थ्य एवं परिवार कल्याण मन्त्री डा. मनसुख मण्डावियाले भारतको रक्सौलस्थित राष्ट्रिय खाद्य प्रयोगशालाको आइतबार उद्घाटन गर्नुभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महीन्द्र राय यादवको
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताएका छन् ।
काठमाडौं, । गृहमन्त्री बालकृष्ण खाणको पहलमा संघीय संसद्मा विचाराधिन रहेको नेपाल नागरिकता ऐन २०६३ संशोधनबारे सरोकारवाला निकायबीच छलफल भएको छ । आइतबार गृह मन्त्रालयमा भएको छलफलमा महिला बालबालिका तथा ज्येष्ठ