सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको
काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण स्थगित गरेको छ । समाजवादीले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति
सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन नसक्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सामुदायिक
बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको पाचौ पुर्ण बैठकले ८ बुँदे खप्तड घोषणापत्र जारी गरेको छ । खप्तडको पर्यटन पवद्र्वनका लागि हातेमालो भन्ने मूल नाराका साथ विहिबार भू–स्वर्गको
पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ ।
रौतहटमा कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा चालु खाता ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गुल्मीमा जेसिबी दुर्घटना चालकको मृत्यु भएको छ ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बैशाख मसान्तसम्ममा ९ खर्ब ८ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)मा एक महिनाका बीचमा चारवटा ‘हातपात’देखि ‘दुर्व्यवहार’का घटना भएका छन् ।
नेपाल टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तर निकै दयनीय भएको भन्दै स्वयं सरकारी मन्त्री र उपभोक्ताहरूले गुनासो गरेका छन् ।
प्रणालीलाई पछ््याउने र कानुनको पालनामा सजग भएपछि वेरुजुको मात्रा घट्ने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले बताएका छन् ।
बलिउड स्टार सलमान खानको बान्द्रास्थित उनको निवास बाहिर शार्पसुटरले गोली हानेर हत्या गर्न खोजेको थियो । सिद्धुमूस वाला हत्या प्रकरणको अनुसन्धान भइरहेका बेला यो रहस्य बाहिर आएको हो । बिश्नोईले
डिभिजन वन कार्यालय प्रमुखले ६० लाख रुपियाँ अपचलन गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजाबीच भेटवार्ता भएको छ ।
नेपाली कांग्रेस संखुवासभाले १० जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ ।
बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौै पुगेका छन् ।
काठमाडौं । जनता समाजवादी पार्टीबाट मन्त्री रहेका राजेन्द्र श्रेष्ठमाथि उनकै दलका नेताले हातपात प्रयास गरेका छन् । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ माथि जसपाका सांसद रामबाबु यादवले हातपात
खोटाङ । खोटाङको बाक्सिला फुटबल क्लबलाई पूर्व खेलाडी तथा युके आर्मीमा कार्यरत रवि राईले जर्सी सेट सहयोग गरेका छन् । केही समयअघि सम्पन्न जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा