चटक हेर्ने सरकार !

0
Shares

अन्य मुलुकमा चाडपर्व आउँदा हरेक सामानमा छुटको व्यवस्था हुन्छ। हाम्रो मुलुकमा चाहिँ सब सामानको भाउ बढ्छ। पैसा तिरेर किन्न सक्नेले पनि सामान पाउँदैनन्। हामीजस्ता मध्यम वर्गले चाहिँ समानको भाउ सोधेर फर्कनुपर्ने ? धन्न हामी अनि हाम्रो व्यापारिक दिमाग अनि चटक हेर्ने सरकार !
– निरु खड्का

Skip This