मन पनि अचम्मकै हुन्छ भन्या मान्छेको। आफ्नाका लागि जनावरले त शत्रुसँग लडाइँ गरेर जोगाएको देखिन्छ तर मान्छे भने पशुभन्दा पनि तल झरेर व्यवहार गर्ने गरेको देखेर धरहरालाई दया लागेर आएको
काठमाडौं, (नेस) नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा नयाँ अध्यक्षका रूपमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन्। शुक्रबार भएको एनएसजेएफको १५औं चुनावी साधारणसभाले दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
ललितपुर, (नेस) मिनकुमारी राई र केएल सिंह सुनुवारको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मिक्स डबल्सको उपाधि जितेको छ। मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार मिनकुमारी र केएल सिंहले
नेपाल समाचारपत्र काठमाडौं नेपाल वायुसेवा निगमले जापान उडान गर्ने भएको छ। फेब्रअरी अन्त्यसम्म निगमले उडान गर्ने गरी गृहकार्य गरिरहेको भए पनि प्रविधिक कारणले ढिला भएको निगमले जनाएको छ। निगमले नयाँ
नेपाल समाचारपत्र नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटको निर्वाचनमा जिल्लाका उद्योगी व्यवसायीलाई चुनावी चटारो लागेको छ। निर्वाचनको लागि नेकपा र नेपाली कांग्रेस समर्थित व्यवसायी चुनावी मैदानमा उत्रिएका छन्। नेकपाको समर्थनमा रमेश
लन्डन, (एजेन्सी) वेस्टइन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपालले ४४ वर्षको उमेरमा पनि जवानीको जोस देखाएका छन्। उनले यो उमेरमा पनि टी–२० क्रिकेटमा एउटा कीर्तिमान आफ्नो नाममा लेखाए। एडम सेनफोर्ड क्रिकेट फोर लाइफ
नेपाल समाचारपत्र काठमाडौं नेपाल विद्युत प्राधिकरणद्वारा तनहुँको मार्कीचोकमा निर्माण गरिएको १३२÷३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ। उक्त सबस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारणलाइन आयोजनाको निर्माण पनि सकिएको छ। मध्यमस्र्याङदी –दमौली–
वासिंगटन, (एजेन्सी) नेटो महासचिव जेन्स स्टोल्टनवर्गले आफ्नो सैन्य गठबन्धन रुससँग हतियारको नयाँ होडबाजीका लागि इच्छुक नभएको बताए। उनले रुससँग ऐतिहासिक हतियार नियन्त्रण सन्धीको पालना गर्न पनि आग्रह गरेका छन्। उत्तर
सिडनी, (एजेन्सी) सम्भवत बेलायती शाही परिवारको अस्ट्रेलियाकै सबैभन्दा ठूलो प्रशंसक मानिने १ वृद्धाको ९९ वर्षको उमेरमा निधन भएको छ। बेलायतका राजकुमार ≈यारी र उनकी पत्नी मेगानबाट आफ्नो जन्मदिनको उपलक्ष्यमा शुभकामना
इस्लामावाद, (एजेन्सी) पाकिस्तानका एक महिलाले आफू र आफ्ना साथीहरूका लागि ननाचेको भन्दै एक पतिले उनलाई नराम्ररी कुटपिट गर्नुका साथै उनको शिर मुण्डन गरिदिएको बिहीबार सञ्चार माध्यमले जनाएको छ। यस घटनाले
वासिंगटन, (एजेन्सी) भारत पाकिस्तानबीच हवाई संघर्षका क्रममा पाकिस्तानको १ एफ १६ विमान खसालेको भारतीय सेनाको दाबीलाई गलत भएको प्रमाणित गर्ने एक दाबी अमेरिकी अखबारले गरेको छ। भारतको सैन्य कारबाहीको उक्त
मुलुकका विभिन्न क्षेत्रमा रही साहित्य सिर्जना एवं संरक्षण गर्दै आएका व्यक्तित्वहरूलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो ३५ औं वार्षिकोत्सवका अवसरमा आज चैत्र २३ गते सम्मान गर्दै छ। प्रतिष्ठानका अध्यक्ष मोहन
पाको उमेरका ४ पात्र छन्। तीमध्ये धेरैजसोका पेसा भनेकै जालसाँझी र बेइमानी हो। एउटाचाहिँ राजनैतिक नेता हो, जो एकपटक मन्त्री भएपछि कहिल्यै फेरि झण्डावाला गाडीमा बस्न पाउँदैन। चारै पात्र एउटै
तड्पिरहेछु, गएर टाढा, उनको मेरो, अचम्मको परिभाषाजस्ता गीतका गायक अशोक बरालले नयाँ गीत सार्वजनिक गरेका छन्। उनको स्वरमा रहेको गीत कम्मरमा गाग्री सार्वजनिक गरिएको हो। श्रीपुरुष ढकालको शब्द र सन्तोष
आगामी शुक्रबार रिलिज हुने फिल्म यात्रा ः अ म्युजिकल भ्लगको तेस्रो गीत सार्वजनिक गरिएको छ। डुली डुली बोलको यो गीत मेलिना राईले गाएकी छिन् भने दिवेश उप्रेती र प्रतीक पौडेलको
ब्रिटेनकी बलिउड नायिका यमी ज्याक्सन लामो समयदेखि आफ्नो प्रेमी जर्ज प्यानयिटुसँग प्रेममा छिन्। समाचारअनुसार उनीहरू छिट्टै विवाह पनि गर्दै छन्। तर विवाहको घोषणाभन्दा पहिले उनले आफू गर्भवती भएको घोषणा गरेकी
नायक नायिका प्रदीप खड्का र जसिताका साथ लभ स्टेसन हेर्न हलमा झुम्मिएका दर्शकहरू।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज शनिबार हुने मातृभूमि कपका लागि अभ्यास गर्दै अभिनेता सुनील थापा।
कमल ढकाल एक टिम भनेको धेरै हात र एक दिमागको जोड हो, जब कुनै कार्यमा एक दिमाग र हजारौं हात लाग्छ त्यसले करोडौं मान्छे रूपान्तरण हुन्छन्।’ कहीं कतै सुनेको यो
रश्मी थापा एउटा सिनेमा सफल हुनलाई पर्दामा देखिने कलाकारको जति महत्वपूर्ण भूमिका हुन्छ, त्योभन्दा कम भूमिका हुँदैन पर्दापछाडिका कलाकारको। पर्दामा देखिने कलाकारलाई अझ सुन्दर र सजीव देखाउनमा महत्वपूर्ण भूमिका हुने