पर्वत, (नेस) । पर्वत जिल्लाको बिहादी गाउँपालिकामा बम बनाउँदै गर्दा बिष्फोटमा परि दुई युवा घाइते भएका छन । पर्वतको बिहादी गाउँपालिका ६ शालिग्राममा आइतबार साँझ फलामको रडमा बारुद्ध भरेर बम
नेपाल समाचारपत्र, लमजुङ । लमजुङ जिल्लाको बेसीशहरवाट वित्तीय कारोवार संचालन गरिएको ग्लोबल आइएमई लघु वित्त वित्तीय संस्था लि.ले एक लाख रुपैयाँको शैक्षिक सामग्री विरतण गरेको छ । आफ्नो सातौं वर्षिकोत्सवको
विनोद सिंह विष्ट, बैतडी । गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुलामा सोमवारदेखि अनिश्चितकालिन रुपमा तालाबन्दी गरिएको छ । क्याम्पसका शिक्षक कर्मचारीहरुले बिगत ११ महिनादेखि तलबभत्ता नपाएको भन्दा तालाबन्दी गरेका हुन् । वि
किरन धामी, दार्चुला । पछिल्लो समय सिमा सुरक्षा तथा अवैध माल समान वसार पसारलाई नियन्त्रण गर्न सक्रिय रुपमा लागी परेको सशस्त्र प्रहरीले सोमबार विहानै भारतबाट भञ्सार छली अवैध रुपमा नेपाल
विमल विष्ट, डोटी । सरकारले सुदूरपश्चिम प्रदेशका सबै स्थानियतहमा आयुर्वेद सेवा पु¥याउने लक्ष लिएर काम गरेपनि यहाँका आधाभन्दा बढी स्थानीय तहमा आयुर्वेद स्वास्थ्य सेवा अहिले सम्म पुग्न सकेको छैन ।
अभिनेतृ शुभद्रा अधिकारीद्वारा सञ्चालित सुभद्रा अधिकारी फाउन्डेसनले शनिबार राजधानीमा एक समारोह आयोजना गरी कला तथा साहित्य क्षेत्रका विभिन्न ४ व्यक्तित्वलाई सम्मान गरेको छ। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित फाउन्डेसनको सातौं वार्षिकोत्सव
दोलखा, (नेस)। प्रेमपूर्ण प्रताप फाउन्डेसनले गीत संगीत तथा कला क्षेत्रमा सक्रिय ४ वरिष्ठ कलाकर्मीलाई सम्मान गरेको छ। फाउन्डेसनको प्रथम वार्षिक साधारणसभाको अवसरमा अभिनेता मदनदास श्रेष्ठ, लोकगायक कुमार बस्नेत र हरिबहादुर
सिर्जना पन्त, बागलुङ । सर्वहारा जनताको गीत गाएर लोकप्रियता कमाएका गायक हुन् जीवन शर्मा। आज पनि गाउँगाउँमा हुने मेला र महोत्सवमा जीवन शर्मा आउँदै छन् भनेपछि लठ्ठी टेकेर आउने वृद्धवृद्धादेखि
नायिका तथा मोडल अनु शाह ताप्लेजुङ जाने क्रममा बोटबाटै ऐंसेलु खाँदै।
निर्देशक मिलन चाम्स तथा नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्वि तामाङलगायतका कलाकारहरू वीर विक्रम–२ हेर्न हलमा उर्लिएका दर्शकका साथ।
ईश्वरराज ढकाल विश्वविद्यालय र उच्च शिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीलाई मिति २०७६ वैशाख ३१ गतेका दिन प्रतिवेदन
गीति साहित्य विधामा एकैपटक ७ गीति एल्बम बजारमा ल्याई विश्व कीर्तिमान कायम गरेका गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको १ उपन्यास र ३ गीति एल्बम सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा
धनवीर दाहाल,रुकुम । वटासिल भएपनि जिर्ण बनेपछि बर्षातमा हिलाम्य र हिउँदमा धुलाम्य हुने राप्ती लोकमार्ग यस बर्ष पनि मर्मत नहुने पक्का भएको छ । सडक डिभिजन कार्यालय रुकुम पश्चिमले मर्मतका
रामधन राई, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित बालम्बारीमा सरकारी योजनाको खानेपानीमा विभेद भएको छ । २२ घरधुरी रहेको उक्त स्थानमा चार घरधुरीले आफूखुसी उपभोक्ता समिति गठन गरेर पानी
काठमाडौं, करिब १५ घण्टाको अवधिमा भएका ९ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । शनिबार १६:४५ बजेदेखि आइतबार ०६:४५ बजेसम्मको उक्त अवधिमा धादिङ, झापा, कैलाली, सिराहा,
गंगा बराल, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारबाट अनिलकुमार झाले पाउनुहुने भएको छ । चक्रीय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजक बन्ने क्रममा झाको पालो
सरोज यादव, विराटनगर । संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् । आइतबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय
पुष्पा थापा, सर्लाही । नेपाल र भारत बीचको सिमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । नेपाल र भारत दुबै देशका नागरिकले दशगजा क्षेत्रको जमिन अतिक्रमण गरी
सञ्जय कार्की, रौतहट । चोरी शिकारी नियन्त्रण हुन नसक्दा रौतहटको बनक्षेत्रमा भएका बन्यजन्तु मासिदै गएको पाइएको छ । दैनिक जसो चोरी शिकारीले रौतहटको बन बाट बन्यजन्तु र पंक्षिको शिकार गरिरहेको
काठमाडौं, मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने गरी नयाँ नियम ल्याउन लागेको प्रहरीले जनाएको छ । आइतबार महाशाखाका पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले यो कुरा बताएका