भैरहवा । रुपन्देहीमा जारी यस क्षेत्रकै सर्वाधिक राशिको सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको मंगलबार भएको खेल भैरहवा–११ र जेभी वरियर्स लुम्बिनीले जितेको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन
पोखरामा नेपाली नयाँ वर्षमा महोत्सव आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा जस्तै नेपाली वर्षमा पनि महोत्सव हुन लागेको हो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ ।
गण्डकी प्रदेशसभाबाट २०७७ असोजमा प्रदेश प्रहरी ऐन पास भयो । संघले प्रदेशलाई प्रहरी परिचालनको अधिकार नदिँदा अहिलेसम्म उक्त ऐन कार्यान्वयनमा गएको छैन ।
राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने भएको छ । आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन् ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाराको निजगढ विमानस्थल क्षेत्रलाई एरो सिटी (हवाई सहर)का रूपमा विकास गरिने बताएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच अध्यादेश जारी गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।
इलामको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई ‘सरू’ लाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
हेटौंडा । वागमती प्रदेशसभाले बनाएको प्रदेश उच्च शिक्षा ऐन–२०७८ चैत १४ गते जारी भएको छ । उच्च शिक्षा ऐनले मूलभूतरूपमा उत्कृष्ट राष्ट्रिय/अन्तर्राष्ट्रिय विश्वविद्यालयले प्रयोग गरेका शिक्षण प्रक्रिया, व्यवस्थापन र सञ्चालन
बाँके । प्रधानसेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकलाई जुनकुनै दलमा लागे पनि समाजमा उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । नेपालगन्जमा आयोजित नेपाली सेना भुपु सैनिक सम्मेलनमा बोल्दै उहाँले
बैतडी/गुल्मी । यही चैत २५ गतेदेखि देशैभर टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । जसमा बैतडीका ७८ हजार बालबालिकालाई सो खोप लगाइनेछ । जिल्लाका १० वटै स्थानीय तहका बालबालिका गरी ७८
रसुवा, (नेस) । जिल्ला प्रशासन कार्यालय रसुवाले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ । प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।
काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पहिलो परीक्षण उडान गर्ने भएको छ । आगमी वैशाख १ नेपाल
काठमाडौं (नेस) । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरूको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युत्सँग सम्बन्ध राख्नेहरूको उत्साहजनक सहभागिता रहेको आयोजक संस्थाहरूले बताएका छन् । एक्स्पोमा
काठमाडौं (नेस) । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन् । यो योजनाअन्तर्गत
काठमाडौं (नेस) । टोस्टमास्टर्स नेपालको चौथो वार्षिक डिभिजन सम्मेलन आउँदो शनिबार ठमेलको अलफ्ट काठमाडौंमा आयोजना हुने भएको छ । बिहान ८ बजेदेखि हुने उक्त सम्मेलनमा नेपालभरका कर्पोरेट, व्यावसायिक संगठन र
विराटनगर । पूर्वका उद्योगहरूमा लोडसेडिङका कारण विगत एक सातादेखिको उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ । पछिल्लो एक सातायता दैनिक औद्योगिक फिडरमा १२ देखि १४ घण्टासम्म लोडसेडिङ भएका
संखुवासभा (नेस)। संखुवसभामा निर्माणाधीन ९सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर
काठमाडौं । नेपालले त्रिकोणात्मक टी २० शृंखलाको उपाधि सोमबार जितेको छ । त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको हो । घरेलु टिम नेपालले अपराजित हुँदै