काठमाडौं । भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा
हेटौंडा, (नेस) । पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । माघ ७ र ८ गते पालिको वडा–७ को घमनटोल खेलमैदानमा प्रतियोगिताको तयारी गरिएको घमनटोल स्पोर्टस् क्लब
इलाम । जिल्ला फुटबल संघ इलाममा जिल्लाभरका १३ वटा फुटबल क्लब आबद्ध छन् । जिल्लामा फुटबल क्लबको ग्रेडिङ हालसम्म भएको छैन । तर यसबर्षबाट इलाम जिल्लामा रहेका फुटबल क्लबको ग्रेडिङ
लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा जारी २९औं त्रिवेणी कप प्रतियोगितामा श्री भगवती टोखा काठमाडौं र बुद्ध युथ क्लब भोटेओडार लमजुङ फाइनलमा प्रवेश गरेका छन् । बेंसीसहरको सहजीस्थीत त्रिवेणी रंगशालामा मंगलबारको
काठमाडौं । युथ्स अफ तुलसीपुरको आयोजना तथा दाङ जिल्ला टेबलटेनिस संघको सहयोगमा भएको राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा त्रिभुवन आर्मीका खेलाडीले पदक जितेका छन् । दाङ जिल्लाको तुलसीपुरमा यही पुष १६ गतेदेखि
बेइजिङ, एजेन्सी । मंगल ग्रहको अनुसन्धानअन्तर्गत चीनले अन्तरिक्षमा डेढ वर्षअघि पठाएको अन्तरिक्ष यान तियानवेन–१ ले मंगल ग्रहमा हिउँ परेको तश्वरी पृथ्वीमा पठाएको छ । मंगल ग्रहमा तियानवेन–१ ले खिचेका भन्दै
इलाम, (नेस) । पछिल्लो समय इलाममा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै गएको छ । नेकपा एमाले, नेकपा माओबादी केन्द्रलगायतका पार्टीप्रति असन्तुष्ट हुँदै धेरै नेता
बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेका बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य
सिन्धुली । वागमती प्रदेश सरकारका सभामुख सानुकुमार श्रेष्ठले देश विकासका लागि शैक्षिक क्रान्ति जरुरी रहेको बताउनुभएको छ । मंगलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ सिलामेमा रहेको कमला जनज्योति माविको ४३औं वार्षिकोत्सव समारोहलाई
म्याग्दी । म्याग्दीमा शनिबार वा बिदाको दिनमा हाट बजार लाग्ने गर्दथ्यो । हाट बजारमा ग्रामीण भेगका किसानले उत्पादन गरेका कृषि उपजहरुको प्रदर्शनी र बिक्री, वितरण गरिन्थ्यो । आठ वर्षअघि म्याग्दीको
भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलको भवन निर्माण गरिएको छ । झुलाघाट नाकामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को भवन निर्माण भइसकेको छ । यस्तै, पञ्चेश्वर
बेंसीशहर नगरपालिका–८ प्रगतीटोलले सुनौलो हजार दिनका आमाहरूलाई पोषण वितरण गरेको छ । आमाको पोषण सुधारका लागि गर्भवती र सुत्केरी तथा सुनौलो हजार दिनका २ सय ६० जनालाई वडाले पोषण तथा
डोटीको शिखर नगरपालिकामा रहेका पाँचवटा कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । मानवीय सेवामा अनेकौं प्रयास साइन नेपाल नाम गैरसरकारी संस्थाले नगरपालिकामार्फत कृषक समूहलाई ट्याक्टर वितरण गरेको हो ।
सिन्धुलीको मरिण गाउँपालिकाले मंगलबार आगलागीपीडितलाई आर्थिक सहयोग गरेको छ । पालिकाको वडा नंम्बर २ सखौरीका पीडित धनजित जिम्बालाई गाउँपालिकाले नगद ५० हजार आर्थिक सहयोग गरेको हो ।
नेकपा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेकपा एमालेको सरकारलाई पूरा समय टिक्न नदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल गोटी बनेको बताउनुभएको छ । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङमा आयोजना गरेको
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौंथो र
विगत धेरै वर्षदेखि स्थानीय चुनाव भएको थिएन । स्थानीय चुनाव धेरै वर्षसम्म स्थगित हुँदा गाविस सचिवले सम्पूर्ण कामकाज र जिम्मेवारी सम्हाल्ने गरेका थिए । गाविसको सचिवबाट काम गराउँदा सरकारी जग्गा
डिल्लीराम मिश्र ‘कलमजीवी’ नेपालको प्रजातान्त्रिक जनआन्दोलनका जिउँदा शहीद टङ्कप्रसाद आचार्यको नेतृत्वमा वि.सं. १९९३ मा स्थापित राजनीतिक दल नेपाल प्रजापरिषद्ले देशमा राणाशासनको विरोधमा एक प्रकारको आँधीरुपी चेतना नै ल्याएको थियो ।
चालु आर्थिक वर्षको विकास बजेटको खर्चको अवस्था हेर्नेहो भने दयनीय देखिन्छ । आर्थिक वर्षको ६ महिनामा विकास बजेट ८ दशमलव ५३ प्रतिशत मात्रै खर्च भएको सरकारी आँंकडा छ । मुलुकलाई
केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र