लोकप्रिय हास्यअभिनेता दीपकराज गिरीले सञ्चालन गर्ने टेलिभिजन सिरिज क्राइम पेट्रोलको हालै राजधानीमा आयोजित एक समारोहबीच प्रिमियर शो गरिएको छ। विशाल सापकोटाद्वारा निर्देशित सिरिजको शुक्रबार राजधानीको बिग मुभिजमा पत्रकार तथा फिल्मकर्मीमाझ
न्युज अफ नेपाल, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसकारण कर्णाली, सुदूरपश्चिम, बागमती, प्रदेश नं २ र प्रदेश नं १
नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी जिल्ला अधिवेशनबाट ३१ जिल्लाको नेतृत्व चयन सम्पन्न भएको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट शुरू भएको अधिवेशनबाट आइतबारसम्ममा ३१ जिल्लाको नेतृत्व चयन सम्पन्न भएको हो
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको आम्दानी खर्चको विवरण अझै सार्वजनिक भएको छैन । मंसिर २४ देखि २७ सम्म काठमाडौंमा भएको महाधिवेशनमा सबैभन्दा धेरै खर्च आवास र भोजनमा भएको बताइएको छ
भारतबाट आएका सावित्रीजस्तालाई नेपालगञ्ज नाकामा एन्टिजेन जाँच गरेर मात्रै पठाउने गरिएको छ । त्यसका लागि नेपालगञ्ज नाकामा रहेको जमुनाहा हेल्थ डेस्कमा कोरोना जाँच गर्नेको ठेलमठेल देखिन्छ । प्रहरीले कोरोना जाँच
कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणका उपायबारे काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । कोरोना संक्रमितको संख्या क्रमशः बढ्दै गएपछि पूर्वसतर्कता
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । आर्थिक कारोबारमा सफलता पाइएला ।
सिरिन्ज अभावका कारण दुई साताअघि स्थगित कोरोनाविरुद्धको खोप अभियान भोलि पुस २७ गतेबाट हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलिबाट उपत्यकामा तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरी १२
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे
नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।
पर्वत । वर्षा याममा ६ महिना बाढीका कारण अवरुद्ध हुने ग्रामीण सडकहरूमा अब यात्रा सहज हुने भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास तथा सडक डिभिजन
गुल्मी । गुल्मी जिल्लाको रूरूक्षेत्र गाउँपालिका–४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङमार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर–१ सांसद
स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाले निर्माण गरेको दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा आएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रहरुमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि प्लान्ट
रसुवा, (नेस) । प्रेस चौतारी नेपालको तेस्रो जिल्ला अधिवेशनबाट पुनः बलराम घिमिरे निर्विरोध चयन हुनुभएको छ । समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार, प्रेस स्वतन्त्रता र व्यवसायिक पत्रकारिता प्रेस
इलाम । इलाम सदरमुकाममा रहेको राधा माधव समितिले विद्यार्थीलाई जाडोको कपडा वितरण गर्न थालेको छ । इलाम नगरपालिकाका विभिन्न आधारभूत विद्यालयका विद्यार्थीका लागि एक–एक थान स्विटर र टोपी वितरण गर्न
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि कुनै बजेटको कमी नहुने बताउनुभएको छ । शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका
भारतमा कोरोना बढेसँगै घर फर्कनेको संख्या बढ्दै गर्दा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमित पनि सुदूरपश्चिममा भेटिन थालेका छन् । सीमानाकामा कडाइ गरी दिनहुँ कोभिड परीक्षण गर्दा सङ्क्रमितको संख्या बढ्दै गएको हो
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा
लन्डन, (एजेन्सी) । कोरोना भाइरसबाट बच्नका लागि कोभिड–१९ को भ्याक्सिन लगाएका नै नयाँ भेरिएन्ट ओमिक्रोनको शिकार भएको एक अध्ययनले देखाएको छ । डेनमार्कको स्वास्थ्य मन्त्रालयको एक रिपोर्टले यस्तो देखाएको हो
लन्डन, (एजेन्सी) । द लान्सेट प्लानेटरी हेल्थ जर्नलमा प्रकाशित भएको एक नयाँ अनुसन्धानका अनुसार संसारभरिका शहरमा रहेका करिब २ सय ५० करोड मान्छे वायु प्रदूषणको चपेटामा छन् । यही कारण