गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतबार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको
बैतडी । बालबालिकालाई जाडोबाट बचाउनका लागि पाटन नगरपालिका–९ हुक्केडाँडामा रहेको सिद्धेश्वर माविका प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको छ । बालबालिकालाई चिसोबाट बचाउनका लागि विद्यालयले प्रत्येक कक्षाकोठामा हिटर जडान गरिएको हो
वासिङ्टन, (एजेन्सी) । संसारमा ओमिक्रोन भेरियन्टको लहर १९१८ मा आएको फ्लू महामारीसँग धेरै मिलेको जनाइएको छ । एक शताब्दीअघि पनि मान्छे मास्क लगाएर घरबाट निस्कन्थे । आज शताब्दिपछि पनि त्यस्तै
इलाम । नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशन सदरमुकाममा पुस २३ गतेबाट जारी छ । अधिवेशनले केही जिल्ला सदस्यबाहेक अधिकांश पदमा निर्वाचन भएको छ । एमाले जिल्ला कमिटिको अधिवेशनको माहोल
कानो, (एजेन्सी) । नाइजेरियामा कम्तीमा २ सय जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तरपश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेका हुन् । राज्य सरकाले ५८ जनाको
काबुल, (एजेन्सी) । तालिवानले महिलालाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई यस्तो दबाब दिइएको
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् । आठौं महाधिवेशनमा सहभागी धेरै नेता–कार्यकर्तालाई कोभिड पुष्टि भएसँगै जोखिम
पेरिस, (एजेन्सी) । पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट शुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका विभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको हो । विश्वमा औसतमा एकैदिन
न्युयोर्क । अमेरिकी सहर न्युयोर्कको एक अपार्टमेन्टमा आइतबार भएको आगलागीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ ।यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका
सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।
काठमाडौं । ललितपुरको चर्चित टिम थ्रीस्टार क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित हात पारेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबविरुद्ध थ्रीस्टारले २–० को
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगामा शीर्ष टोली रियल मेड्रिडले फराकिलो गोलअन्तरको जित निकाल्दा बार्सिलोनाले बराबरीमा खेल्दै अंक बांडेको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई सहजै ४–१ गोलअन्तरले
काठमाडौं । आयोजक भ्याली पब्लिक र जेभियर इन्टरनेसनल कलेज प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक
काठमाडौं । हिमालयन बैंक लि. गल्फ प्रतियोगिता त्रिभुवन विमानस्थलस्थित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । यही पुस २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालन भएको
केही सातायता भारतमा कोरोना संक्रमितको दरमा निकै वृद्धि भएको छ । भारतमा एकैदिन एक लाख बढी कोरोना संक्रमित भेटिरहेका छन् । छिमेकी भारतका २३ बढी राज्यहरुमा ओमिक्रोन संक्रमित पनि देखिएका
पेशल आचार्य ‘समाज रूपान्तरणको छट्पटी बोकेका असल व्यक्तिहरूको समूहले राजनीतिक चरित्र ग्रहण गर्न सकेन । आम जनताले वैकल्पिक राजनीतिमा खोजेको नवीन सोच र रूपान्तरणको विश्वसनीय खाका विवेकशील साझा पार्टीका दुवै
नेपालको राजनीतिमा विगत एक वर्षको समय निकै पेचिलो बन्न पुग्यो । प्रतिनिधिसभा संसद् विघटनको विषयबाट सुरु भएको राजनीतिक विवाद अहिले पनि उत्कर्षमा पुगेर अड्किएर बसेको छ । विघटित प्रतिनिधिसभा पुनःस्थापित
मारवाडी समुदायका बालबालिकाबीचको प्रतियोगितामा विधि अग्रवाल, गर्व वाहेटी, लक्ष्य अग्रवाल र यशश्वी खेम्बा फेस अफ द मारवाडी किड्स २०२१ भएका छन्। पेज थ्री प्रालिद्वारा ६ देखि १३ वर्ष उमेर समूहका
लमजुङ, (नेस)। लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी
भैरहवाकी उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ चुनिएकी छिन्। विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्टले विवाहित महिलाहरूबीच म्यानमारको मान्डलेमा हुने