काठमाडौं । नेपालका अर्नव पाण्डेले चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह–आयोजनामा भएको प्रतियोगिताको १५ औं चरणको खेलमा अनर्वले २६४३
काठमाडौं । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगितातर्फ उपाधि शनिबार जितेका छन्। सेब ब्वाइज तथा हिमरश्मि गर्ल्स च्याम्पियन बने। डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स
पोखरा । नेपालएपीएफ क्लबले टाइगरकपअन्तर्गत महिला भलिबलतर्फ उपाधिमा ह्याट्रिक गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै चौथो संस्करणको टाइगरकपमा उपाधि जितेको हो। टाइगर ग्रुपअफ
उदयपुर । जिल्ला सदरमुकाममा प्रायःजसो जिल्लाभित्र कार्य क्षेत्र तोकिन्छ । कतिपय जिल्लाले दुई÷तीन वा चार जिल्लासम्म हेर्ने व्यवस्था सरकारले गरेका पाइन्छ। तर, एउटै कार्यालयलाई २४ जिल्लाको काम गर्ने जिम्मा दिई
रसुवा । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा पुगेको छ। शक्रबारदेखि पानी भरेर परीक्षण सुरू गरिएको आयोजनाको बाँधस्थलको परीक्षणपश्चात् सुरुङका विभिन्न संरचनाहरूको चरणबद्व रूपमा परीक्षण गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा सहभागी मन्त्रीले आफ्नो सम्पत्तिविवरण सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रीले पदभार ग्रहण गरेको ६० दिनभित्रै आआफ्नो व्यक्तिगत सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक गरेका छैनन्
काठमाडौं । कालजयी गीतका मिठासपूर्ण स्वरदाता तथा साहित्य र संगीत दुवै पक्षका कर्मशील साधक योगेश वैद्य अब हामीबीच रहेनन्। लामो समयदेखि मधुमेहसँग जुध्दै आएका र केही वर्षअघि मृगौला प्रत्यारोपण गरेर
धादिङ । खनियाबास गाउँपालिका–५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकी नयाँ भवन निर्माण सम्पन्न नहुँदा सुत्केरी सेवा, ल्याब सेवालगायतका स्वास्थ्य सेवा प्रभावित भएका छन्। गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई
काठमाडौं । देश अचम्म–अचम्मको चक्रव्यूहमा फस्दै गइरहेको छ। सामान्य केही पैसाको लोभमा फसेर लिखित परीक्षा र ट्रायल बिना सवारीचालक प्रमाणपत्र प्रदान गरिने धन्दा विगतदेखि चलाउँदै आइरहेको भन्ने कुरा जनजनको जानकारीमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले आफ्नै रोजाइमा सरकारका सबैभन्दा कान्छा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा लगेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समकालीन सहसचिवहरूमा
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–१ स्थित हेप्का खोलामाथिको पक्की पुल निर्माणको काम ६ वर्षदेखि अलपत्र छ। निर्माण शुरू भएको ६ वर्षमा उक्त पुलका दुई पिल्लर मात्रै ठडिएका छन्। ठेकेदार र
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ३८ प्रकारका ६ हजार ९ सय १० मतपत्र छपाइ गरेको छ। यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनका लागि स्वीकृत मापदण्ड
त्रिभुवन विश्वविद्यालयले साउनमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीले ०८३ चैत दोस्रो सातासम्म चौथो वर्षको पढाइ पूरा गर्नुपर्ने र ०८४ वैशाख दोस्रो साता परीक्षा हुने गरी शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
यातायात व्यवस्था विभागबाट पछिल्लो चार महिनामा वितरणको निर्णय भएका ३० देखि ३५ हजार लाइसेन्स पनि शंकाको घेरामा परेका छन्।
आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ।
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छ भने अर्को खेल मुलपानी
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया
मेष : दिन सामान्य राम्रो छ। आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ।
बागमती प्रदेशका आशुतोष घिरोहियाले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन्।
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज बास्केटबलमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ। अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगितामा लालीगुराँसले विभूतिलाई ३१–१४ ले पराजित गर्दै