काठमाडौँ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन् ।
सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल आउन निम्तो दिएका हुन्।








तपाईंको विचार लेख्नुहोस्